स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani

  • Home
  • स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani

स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani विपद् बारे चासो राखौ, चनाखो बनौँ ।

१.पश्चिम वायु पुनः  सक्रिय हुँदै । चैत  ६-७ गते नेपाल मा सुदुर पश्चिम  देखि कोशी प्रदेश सम्म हावाहुरी असिना पानी र उच्च ...
18/03/2026

१.पश्चिम वायु पुनः सक्रिय हुँदै । चैत ६-७ गते नेपाल मा सुदुर पश्चिम देखि कोशी प्रदेश सम्म हावाहुरी असिना पानी र उच्च हिमाली क्षेत्र मा हिम्पात को बलियो संभावना देखिन्छ ।
२. पश्चिम वायु को प्रभाव भारत को दिल्ली मा भने आजै चैत ४ गते देखियको छ। यो प्रणाली बिस्तारै नेपाल तिर सर्दै भोलि चैत ५ को साझ सम्म सुदुर पश्चिम मा पुग्ने अनि मुख्य प्रभाव शुक्रबार र शनिबार ।
प्रभाव
३.चैत १-३ सम्म आएको हावाहुरी ले ३ जना को ज्यान लिएको , धेरै घरमा छाना उडाएको, रुख ढलेको हामि ले देख्यो -सुन्यौं ।
४. अहिले को प्रणाली पनि अस्ति चैत १-३ जतिकै बलियो र सक्रिय देखिएको ले हावाहुरी असिना पानी को जोखिम बाट, मौसमी गतिविधि को जानकारी लिनु र तत अनुसार काम गर्नुपर्ने हुन्छ ।
हावाहुरी को समयमा घर भित्र बस्ने, सडकमा छ भने सवारीसाधन रोकेर सुरक्षीत ठाउँमा बस्ने आदि आदि।
Dinesh Bhatt

27/10/2025
09/07/2025

भजनी नगरपालिकाको अनुरोध ।

मनसुन विशेष मौसम बुलेटिन -१ (Monsoon Special Weather Bulletin - १)२०८२ असार १४ गते शनिबार साँझ  देखि २०८२ असार १६ सोमबार...
27/06/2025

मनसुन विशेष मौसम बुलेटिन -१ (Monsoon Special Weather Bulletin - १)

२०८२ असार १४ गते शनिबार साँझ देखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
तसर्थ, सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

National Disaster Risk Reduction & Management AuthorityNeoc Moha

यो हप्ता मनसुन थप सक्रिय हुने संभावना बलियो हुदै। राति राति बढि पानी पर्ने संभावना । सोमबार राति, मङलवार राति, बुधबार  र...
22/06/2025

यो हप्ता मनसुन थप सक्रिय हुने संभावना बलियो हुदै।
राति राति बढि पानी पर्ने संभावना । सोमबार राति, मङलवार राति, बुधबार राति दिउँसोको भन्दा बढि पानी पर्ने संभावना छ।। कुन ठाउँमा भारि, कुन ठाउँमा मध्यम हेर्न तल को नक्सा हेर्नुपर्ने हुन्छ। मङलवार राति सुदुर पश्चिम मा - बैतडि- डडेलधुरा - डोटी मा भारि वर्सा को संभावना देखिन्छ । त्यस्तै गोर्खा - धादिङ मा पनि मङलवार राति भारि वर्सा को संभावना देखिन्छ ।। सोमबार बिहान १ बजे देखी ५ बजे सम्म पनि देश का विभिन्न भागमा वर्सा- केहि भागमा भारि वर्सा को संभावना देखिन्छ । सबै ठाउँ को नाम लेख्दा लामो हुने हुनाले केहि उदाहरण मात्र लेखेको हो। मनसुनी वर्सा सम्बन्धी थप जानकारी का लागि ११५५ - जल तथा मौसम बिभाग मा सम्पर्क गर्न सकिन्छ असार ८ गते साझ ६३० को अवस्था बाट ।। नोट : संभावना मा कहिलेकाही कम वा बढि हुन सक्छ ।।

21/05/2025
जरुरी सूचना
01/04/2025

जरुरी सूचना

सम्पुर्ण नगरबासि हरुमा जानकारीका लागि
23/10/2024

सम्पुर्ण नगरबासि हरुमा जानकारीका लागि

जानकारीका लागी अनुरोध छ ।
26/09/2024

जानकारीका लागी अनुरोध छ ।

23/09/2024

बगाल को खाडी मा उत्त्पन्न न्यून चापिए अवस्था का कारण विशेषगरी बुधवार दिउँसो देखि देश भरी वर्षा, बिहिवार दिउँसो देखि थप सक्रिय हुँदै, ११ असोज शुक्रबार राती देखि १२ असोज सम्म भने कंचनपुर -कैलाली -बर्दिया , दाङ , सल्यान , बुटवल , चितवन , गोर्खा र कास्की समेत मा भारी वर्षा। मुसलधारे वर्षा को संभावनाका कारण । बाढी , डुवान, पहिरो को जोखिम । राजमार्ग मा पहिरो को प्रभाव ले यातायात क्षेत्र प्रभावित हुन सक्ने ।धान खेती मा ठूलो प्रभाव पर्न सक्ने भएकोले सचेत हुन र सुरक्षाको उपाए अपनाउन हुन अनुरोध छ ।।

Address

Bhajani Kailali

10908

Alerts

Be the first to know and let us send you an email when स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, भजनी कैलाली LEOC, Bhajani:

  • Want your organization to be the top-listed Government Service?

Share