we will make our community beautiful by social service, helping hands and youth motivations and engagements for social works..
12/09/2024
सापारु पर्व २०८१ को अवसरमा माक प्याख प्रतियोगितामा सहभागी किवाचोक नेवा खल : को नतिजा सार्बजनिक भएको छ।। 9 ओटा समूहको प्रतिस्पर्धामा पहिलो पटक उत्रिदाँ नै चौथो हुनु निकै सराहनीय उपलब्धि हो र साथै आगामी दिन अझै राम्रो मेहनत सहित राम्रो प्याख सहित राम्रो नतिजा हासिल गर्न शुभकामना छ ।।
31/08/2024
हाम्रो संस्कृति हाम्रो पहिचान जोगाएर राख्नु हाम्रो जिम्मेवारी ।।
किवचोक नेवा: खल
21/03/2022
झिगु कला अले झिगु संस्कृति झिसङग ए जोघे मयाशा सुन यही ??????
03/10/2020
आजको सरसफाइ कार्यक्रममा सहभागी सम्पुर्ण साथिहरु प्रति धन्यवाद व्यक्त चाहन्छु।।
20/07/2020
हाम्रो संस्कृति हाम्रो पहिचान जोगाएर राख्नु हाम्रो जिम्मेवारी भन्ने उदेश्य सहित गठमंगल अर्थात लुतो फ्याल्ने दिन को अवसरमा एस किवचोक नेवा: खल द्वारा आयोजना गरेको समय बजि: कार्यक्रम ।।
29/06/2020
असार १५ तथा राष्ट्रिय धान दिवसको शुभकामना।
Happy Asar 15 or National Paddy Day, Nepal! 🙏🇳🇵
Be the first to know and let us send you an email when Kiwachowk Newa Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.