Pati Bhanjyang - पाटी भन्ज्याङ

Pati Bhanjyang - पाटी भन्ज्याङ Pati Bhanjyang in the region of Nepal (general) is a town in Nepal - some 14 mi or ( 22 km ) North-E

Permanently closed.
📢 सूचनामेलम्ची नगरपालिका–३, पाटी भञ्ज्याङ निवासी स्व. पार्वती गिरीको स्मृतिमा निःशुल्क आँखा शिविर सञ्चालन हुने जानकारी ग...
06/05/2026

📢 सूचना
मेलम्ची नगरपालिका–३, पाटी भञ्ज्याङ निवासी स्व. पार्वती गिरीको स्मृतिमा निःशुल्क आँखा शिविर सञ्चालन हुने जानकारी गराइन्छ।

🗓 मिति: २०८३ जेठ २ गते, शनिबार
📍 स्थान: श्री ठूलो थकनी मा.वि., पाटी भञ्ज्याङ
⏰ समय: बिहान ९:०० बजे देखि १:०० बजेसम्म

👁️ शिविरमा आँखा जाँच तथा आवश्यक परे मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिनेछ।

🙏 सबैलाई उपस्थित भई मौकाको फाईदा लिन अनुरोध छ।

सूचना!   सूचना!!   सूचना!!!राजधानीबाट करिब २७ किमी मात्र टाढा पाटीभञ्ज्याङ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालयमा विज्...
25/04/2026

सूचना! सूचना!! सूचना!!!

राजधानीबाट करिब २७ किमी मात्र टाढा पाटीभञ्ज्याङ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालयमा विज्ञान शिक्षक पदका लागि रोजगारी खुला गरिएको छ। इच्छुकले सम्पर्क गर्नुहोस्।

निम्न नागरिकताहरू काठमाडौँको नारायणटार क्षेत्रमा फोहोर संकलन गर्नेहरुले फेला परेका हुन्। कृपया सम्बन्धित व्यक्तिहरूलाई ज...
15/04/2026

निम्न नागरिकताहरू काठमाडौँको नारायणटार क्षेत्रमा फोहोर संकलन गर्नेहरुले फेला परेका हुन्।
कृपया सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराई, ९८५१२१६७१७ नम्बरमा सम्पर्क गर्न लगाऊन हुन अनुरोध गरिन्छ।

नेपाल प्रहरीका आईजिपि दान बहादुर कार्की को कडा निर्देशन:“लेख्ने–लेखाउने कामका लागि जनतालाई यहाँ–त्यहाँ धाउन लगाउने होइन,...
08/04/2026

नेपाल प्रहरीका आईजिपि दान बहादुर कार्की को कडा निर्देशन:
“लेख्ने–लेखाउने कामका लागि जनतालाई यहाँ–त्यहाँ धाउन लगाउने होइन, प्रहरीले नै सहयोग गरेर लेखिदिनुपर्छ। यदि सबैले लेख्न जान्थे भने घरमै लेखेर आउँथे। जनता प्रहरीलाई आफ्नो सहारा ठानेर कार्यालय आउँछन्। यहाँ आउने मान्छे खालि खुट्टा हुन सक्छन्, खालि खल्ती लिएर पनि आउन सक्छन्। त्यस्ता सबैको सहारा प्रहरी नै हो।

सिन्धुपालचोक जिल्ला मेलम्ची नगर पालिका-३, पाटी भन्ज्यांग निवासी विदुर गिरी, रमेश गिरी,दिनेश गिरी र बुहारीहरु सुभद्रा, दे...
07/04/2026

सिन्धुपालचोक जिल्ला मेलम्ची नगर पालिका-३, पाटी भन्ज्यांग निवासी विदुर गिरी, रमेश गिरी,दिनेश गिरी र बुहारीहरु सुभद्रा, देवकी,निता र छोरी हरु मुना, बिमला, कल्पना र उमाकी ममतामयी आमा पार्वती गिरीज्यूको स्वर्गारोहणको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौं। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दछौं।

यस दुःखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।🌼

06/04/2026

अब स्थानीय तहमा पनि सही मान्छे छान्नु पर्छ !
सही समय आउदैछ है !
स्थानीय चुनावमा भेट्ने !!👊

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरो...
05/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।🎉🙏🎊
Big hug congratulations!🙏
DP Aryal
Rastriya Swatantra Party - RSP

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थ...
05/04/2026

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
B***n

डीपी अर्यालले सभामुख पदको लागि मनोनयन दर्ता गराएका छन् ।
03/04/2026

डीपी अर्यालले सभामुख पदको लागि मनोनयन दर्ता गराएका छन् ।

Address

Pati Bhanjyang

Telephone

+19808791278

Website

Alerts

Be the first to know and let us send you an email when Pati Bhanjyang - पाटी भन्ज्याङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pati Bhanjyang - पाटी भन्ज्याङ:

Share