Birendra Bhul

  • Home
  • Birendra Bhul

Birendra Bhul Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra Bhul, Public & Government Service, Baitadi, .

जन्मदिनको अशिम शुभ-कामना dear Uncle
23/05/2024

जन्मदिनको अशिम शुभ-कामना dear Uncle

निजामती सेवा दिवस 2080 को अवसरमा श्री  बैतडी जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट, कर्मचारीको रुपमा उच्च अदा...
09/09/2023

निजामती सेवा दिवस 2080 को अवसरमा श्री बैतडी जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट, कर्मचारीको रुपमा उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलास बाट प्रदान गरिने पुरुस्कारका लागि ना.सु. श्री ईश्वरी पाण्डेय म्याम र श्री बैतडी जिल्ला अदालत बाट प्रदान गरिने पुरस्कारका लागि डिठ्ठा श्री दिपक थापा सर छनौट भई सम्मानित एबम पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभ-कामना!!!

निजामती सेवा दिवस २०८० को अवसरमा  निजामती सेवा पुरस्कार बाट पुरस्कृत हुनु भएकोमा श्री उच्च अदालत दिपायल, डोटीका शाखा अधि...
08/09/2023

निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा पुरस्कार बाट पुरस्कृत हुनु भएकोमा श्री
उच्च अदालत दिपायल, डोटीका शाखा अधिकृत श्री नर बहादुर नेगी ज्यू लाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏🙏❤️❤️ ।

श्री शैलेश्वरी माताको दर्शनको क्रममा सहकर्मी साथीहरु सगं लिईएका केही तस्बिरहरु at Shaileswari Temple, Doti.
07/09/2023

श्री शैलेश्वरी माताको दर्शनको क्रममा सहकर्मी साथीहरु सगं लिईएका केही तस्बिरहरु at Shaileswari Temple, Doti.

घटालबाबाको दर्शनको क्रममा आदरणीय एबम आत्मीय जेठान (दाई) सगं  लिईएका केही तस्वीरहरू।।
02/09/2023

घटालबाबाको दर्शनको क्रममा आदरणीय एबम आत्मीय जेठान (दाई) सगं लिईएका केही तस्वीरहरू।।

Happy Birthday dear  Uncle
24/05/2023

Happy Birthday dear Uncle

25/03/2023
At pokhari Cottage, kanchanpur
22/03/2023

At pokhari Cottage, kanchanpur

10/10/2022

सन् २०२२ मा नाेबेल पुरस्कार पाउने व्यक्ति तथा संस्थाहरू

27/08/2022

मदन पुरस्कार २०७८❣️🙏
••••••••••••••••••••
⇨नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई

जगदम्बा श्री पुरस्कार २०७८❣️🙏
••••••••••••••••••••••••••
⇨बनारसबाट प्रकाशित भएको 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ लाई
⇨दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको

•यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा :-
☆डा. दामोदर पुडासैनी 'किशोर' को ⇨ग्रीष्मको नीलो बतास,
☆बसन्त बस्नेतको⇨ महाभारा,
☆दिपा मेवाहाङ राईको⇨ यादको सन्दुक,
☆डा. नयनाथ पौडेलको⇨ लिच्छवि लिपि,
☆प्रा. नीलमणि ढुंगानाको: व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, ☆सुजित मैनालीको ⇨सती : इतिहास र मीमांसा
☆पद्मसुन्दर जोशीको⇨ हिति प्रणाली थिए ।

Address

Baitadi

095

Alerts

Be the first to know and let us send you an email when Birendra Bhul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birendra Bhul:

  • Want your organization to be the top-listed Government Service?

Share