अब बन्छ नेपाल

  • Home
  • अब बन्छ नेपाल

अब बन्छ नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अब बन्छ नेपाल, Social service, Nepal, .

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रल...
12/12/2021

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए।

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभाप.....

सभापतिका आधा दर्जन आकांक्षीका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि नेतृत्वमा दोहोरिने गरी तयारी ...
12/12/2021

सभापतिका आधा दर्जन आकांक्षीका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् । कांग्रेसको विधानले पनि उनलाई दोस्रोपटक नेतृत्वमा दाबी गर्ने सुविधा दिएको छ।

नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छ । लामो अन्योल र अनिश्चिततालाई चिर्दै अबको तीन सातापछि कांग्रेस केन्.....

तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेखरलाई तत्कालीन अवस्थामा अहिले सांसद बनाउन नसक्ने बता...
12/12/2021

तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेखरलाई तत्कालीन अवस्थामा अहिले सांसद बनाउन नसक्ने बताएपछि उनी हानिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शरणमा पुगेका थिए । प्रचण्डले सांसद बनाउने निर्णय लिएर गिरिजाबाबुलाई भेटेपछि केहीबेर बबण्डर भएको थियो।

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा अहिले शेखर कोइराला उम्मेदवार बनेका छन् । उनी सबै कुरा पर्फेक्ट नेता भनेर प...

07/12/2021

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभन्दा २० वर्षअघि नै शेरबहादुर देउवा मुलुकको कार्यकारी प.....

यस अवस्था विद्यमान रहीरहेका बेला यता संस्थापन पक्षले भने अझ एकपटक देउवालाई नै सभापतिका रुपमा अघि सारेको छ । संस्थापन पक्...
03/12/2021

यस अवस्था विद्यमान रहीरहेका बेला यता संस्थापन पक्षले भने अझ एकपटक देउवालाई नै सभापतिका रुपमा अघि सारेको छ । संस्थापन पक्षले अझ एक पटक देउवा नै सभापति हुनुपर्ने र अहिलेका लागि त्यो बाहेकको अर्काे कुनै बिकल्प नरहेको तर्क पनि अघि सारेको छ । खास गरी सो पक्षले देउवालाई नै अरु एक पटकका लागि अघि सार्ने एक कारण आफ्नो पार्टीको साख जोगाउन र पार्टीलाई पहिलेकै अवस्थामा अर्थात् पार्टीलाई देशको पहिलो पार्टी बनाउन भनेको छ ।

१७ मङ्सिर, काठमाडौं । काँग्रेस यतिखेर १४ औँ महाधिवेशनको संघारमा छ । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्र...

27/11/2021

शनिबार बिहान प्राप्त यो परिणाममा सुनसरी जिल्लामा शेखर कोइरालाको अवस्था अत्यन्तै कमजोर देखिएको छ । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्काेगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका समाचार आएका छन् । यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु आइरहेका पनि समाचारमा जनाइएको छ ।

कोइराला परिवारको सदस्य भएकै कारण आफूलाई फाइदा पुगेको नेता कोइरालाले स्वीकार गरेका छन् । उनले आफू जेलनेलमा नपरे पनि शरुवा...
12/11/2021

कोइराला परिवारको सदस्य भएकै कारण आफूलाई फाइदा पुगेको नेता कोइरालाले स्वीकार गरेका छन् । उनले आफू जेलनेलमा नपरे पनि शरुवाती दिनमा कलेज पढ्दा महेन्द्र मोरङ क्याम्पसबाट एक पटक जेलमा परेको बताएका छन् ।

अन्तर्वार्ताका क्रममा तपाई आन्दोलनमा सहभागी नभएको, प्रहरीको लठ्ठी खानुभएन, सडकमा आन्दोलन गर्नु भएन नि ? भनेर सोधिएको प्रश्नमा कोइरालाले जवाफ दिन नसकेर एकछिन चुपचाप लागेर बसेका थिए ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पार्टीको सरकारलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको शैल....

नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र...
11/11/2021

नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए। प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको स...

संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो। 'अहिले राम्रो संविधान छ । सबैको अधिकार समे...
11/11/2021

संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो। 'अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ।

केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ,' उनले भने। यसलाई कार्यान्वयन गरेर सफलद पार्नुपर्नेमा उनले जोड दिए।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।

अन्तर्राष्‍ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण ...
10/11/2021

अन्तर्राष्‍ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्त्वाकांक्षी एनडीसी (नेसनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन) योजना पेश गरेको सन्दर्भसमेत विश्‍वका नेतासमक्ष बताए। उनले प्रचुर मात्रामा जल, जंगल र जैविक विविधताका स्रोतहरू भएका कारण स्वच्छ, हरित र प्रकृति आधारित जलवायु समाधानको बाँडफाँटमा नेपाल यस क्षेत्रकै नेता बन्‍न सक्ने दरिलो धारणा राखेको जानकारी विश्‍वका नेताले पाए।

जलवायु सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वका नेताहरू सामु प्रष्‍ट रूपमा हिमालको विशिष्‍ट जलवायु...

११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकल...
29/10/2021

११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निर्णय बैठकले गरेको हो ।

बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्ण....

प्रधानमन्त्री देउवा अरुजस्तो बालुवाटारमा खुट्टा तानेर, आराम गरेर बसेनन् । बरु वर्षा रोकिएलगत्तै प्रभावित क्षेत्रमा पुगे ...
27/10/2021

प्रधानमन्त्री देउवा अरुजस्तो बालुवाटारमा खुट्टा तानेर, आराम गरेर बसेनन् । बरु वर्षा रोकिएलगत्तै प्रभावित क्षेत्रमा पुगे । सँगै मन्त्रीहरु पनि लगे । नेताहरु पनि लगे । उत्तरदायी सरकार र जनप्रतिनिधिका रुपमा पहल कदमी लिए ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम भ्रमणमा छन् । जनताको दुख समस्या सुन्न र त्यसलाई समाधान गर.....

Address

Nepal

44600

Website

Alerts

Be the first to know and let us send you an email when अब बन्छ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share