PECC Parbat

PECC Parbat PECC parbat is a nonprofit organization.Which is situated in DHO parbat coordination with himalaya eye hospital,DHo,Lions club of shivalaya

27/08/2023
shapu will be challanging for gandaki province
25/08/2023

shapu will be challanging for gandaki province

01/09/2020
10/12/2019

निसुल्क मोतियाबिन्दुको शिबिर बस्ने बारे सुचना

हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग ,पर्बतका विभिन्न लायन्स क्लबहरुको संयोजन ,पर्बत जिल्ला अस्पताल र लायन्स आखा उपचार केन्द्र पर्बतको बेवस्थापनमा यही आउदो पुसको १०,११ र १२ गते पर्बत जिल्ला अस्पतालमा निसुल्क मोतियाबिन्दुको शल्यक्रिया सहित को आखा शिबिर बस्ने भएकालेे मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध छ ।

स्क्रीनिङ शिबिर बस्ने ठाँउ र मिति
पुस ३=तिलाहार
पुस४=फलेबास,खानिगाउ
पुस५=आर्थर

02/07/2019

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँ...

Its all about today
12/01/2019

Its all about today

13/08/2018

आज (2075-04-28)हाम्रो आँखा उपचार केन्द्रमा ६८बर्षकि एकजना आमा आँखा बिजाउने,दुख्ने बिगत तीन महिना देखिको समस्या लिएर आउनु भयो।उहाँले गाउमा स्वास्थचौकी ,निजि क्लिनिक ,झारफुक समेत गर्नु भएको रे केही निको नलागेकोले आज जिल्लामा आउनु भएको रे उहाको सोही आखाको मोतियाबिन्दुको अपरेसन पनि भैसकेको रहेछ ।अपरेसन गाउँमा सिबिर जादा गर्नुभएको रैछ। उहाको सोचाइमा मेरो आँखा सिबिरमा गरेकोले बिग्रेको भन्ने भान परेछ मैले आमा आँखा के भएर आउनु भयो भन्न नपाई उहाँ ले त सस्तो बेसाह ले पेट लाग्यो नानी भन्नू भयो अनि मैले आँखा जाच गर्दा उहाँको आखामा कालो नानी मा कसिङर परेको रैछ जस्ले गर्दा नयाँ रगतका नसाहरु बनिसकेका रैछन ,नानी मा फुलो परेको रैछ। तेइ कसिङर को कारणले येस्तो भयेको हो आमा भनेर कसिङर निकाले र उहाँ लाई देखाए अनि धेरै खुशी हुनुभयो।सानो समस्या हो भनेर घरमा नबसौ संबंधित ठाँउ मा समयमै उपचार गरौं ।।।धन्यवाद

महिला स्वास्थ्य स्वयम् सेविका हरुको लागि १दिनको Basic Eye Care तालिम सफलताका साथ सम्पन्न भयो।धन्यवाद सम्पुर्णमा ।।।
28/11/2017

महिला स्वास्थ्य स्वयम् सेविका हरुको लागि १दिनको Basic Eye Care तालिम सफलताका साथ सम्पन्न भयो।धन्यवाद सम्पुर्णमा ।।।

दरखास्त सम्बन्धमा
15/11/2017

दरखास्त सम्बन्धमा

हाम्रो देशमा  हुने अन्धोपनको प्रमुख कारण मोतियाबिन्दु रोग
24/10/2017

हाम्रो देशमा हुने अन्धोपनको प्रमुख कारण मोतियाबिन्दु रोग

Address

Kushma 5parbat
Kushma

Website

Alerts

Be the first to know and let us send you an email when PECC Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share