28/01/2017
Nepal's first reading Mela, which brings influential WRITERS, motivational SPEAKERS and 10,000 PEOPLE together to celebrate the 'JOY OF READING' in Nepal.
शिक्षा नेपालले नेपालकै पहिलो राष्ट्रिय पठन मेला आयोजना गर्दैछ जहाँ चर्चित लेखक, कवि तथा बक्ताहरुको साथमा दश हजार पाठक तथा पुस्तक प्रेमीहरुको सहभागिता रहनेछ ।
२०७३ माघ १९ (1 Feb 2017)
११ बजे देखि ४ बजे सम्म
भृकुटिमण्डप बगैँचा, काठमाडौँ, नेपाल
Let's Share !
https://www.facebook.com/events/1842437889337181/