02/21/2026
Cuddles and unexpected snow showers.
New York, NY
Be the first to know and let us send you an email when लौरो अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
आदरणिय पुर्व सचिब ई. भिम उपाध्यायको गिरफ्तारीले हाम्रो संबिधानको अभिव्यक्ति स्वतन्त्रता,नागरिक अधिकार र मौलिक अधिकारको उपहास गरेको छ । कोरोना महामारीले अदालतले दोषी किटान गरेका अपराधीहरुलाई समेत जेल मुक्त गरिरहेको अहिलेको अवस्थामा उहा को लाई दुख दिने कलुषित उद्देश्य त्याग्न र उहाको उमेर ६० माथि भएको अबस्थामा महामारीको जोखिम बढी रहेको हुदा यथाशिघ्र रिहा गर्न अपिल गरौ!