01/24/2026
अमेरिकामा बस्नु भएका नेपाली आमा–बुवाहरू का लागि
एक आपसी भेटघाट, गफगाफ, र साथ–सहयोगको चौतारी सुरु गर्दैछौं।
✨ चिया–गफ
✨ साथीभाइ
✨ हल्का रमाइलो कार्यक्रम
✨ आत्मीय नेपाली वातावरण
यदि तपाईं वा तपाईंका घरका आमा–बुवा इच्छुक हुनुहुन्छ भने
मैसेज गर्नुहोस्/कमेन्ट गर्नुहोस् — हामी ग्रुपमा जोडिदिन्छौं 🙏💛