Solukhumbu सोलुखुम्बु

Solukhumbu सोलुखुम्बु Solukhumbu is a site which is decorated by Natural Beauty. The highest peak of the world lies here

सगरमाथा हो शिर मेरो देश डराएको छैन
शोकमा छ झण्डा र फरफराएको छैन
ग्रहण लाग्यो आज अलि चन्द्र सुर्यमा,
भोलि चम्किलो उदाउनेछ हराएको छैन ।।

09/19/2026

🏔️ Mark Your Calendars for Festival of Himalayas! 🇳🇵

26 Oct – 21 Nov | Season III fixtures set & locked 🔒

09/16/2026
09/16/2026

गाउँपालिका उपाध्यक्षमाथि ढाका सिलाइ बुनाइ तालिममा प्रशिक्षकको काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस लिएको आरोप छ ।

09/16/2026

घुस रकम छोराको क्युआर कोडमा हाल्न लगाउने गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा दायर

09/13/2026

Trisuli

09/12/2026
09/10/2026

सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गापा लोखिम निवासी श्री जित्नकुबिर राई लामो समय विभिन्न संघ संस्थामा आवद्ध भै सोलु जिल्लाको विभिन्न क्षेत्रमा योगदान पुर्याएका, पछिल्लो समय सोताङ र महाकुलुङ गाउँपालिका र भोजपुर र खोटाङ्गको विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका आदरणीय दाइ हाल क्यान्सर जस्तो जटिल रोगसङ्ग लडाई लड्दै हुनुहुन्छ । बिगत समयहरुमा आफ्नो जाय जेथाबाट उपचार गराईरहेको भए पनि हाल आर्थिक संकटमा पर्नु भएको र आर्थिक सहयोगको आव्हान गरिएको सुचना हिजो लोखिम सरोकार समाजको फेसबुकबाट थाहा भयो । यस अवस्थामा दिईएको खातामा आर्थिक सहयोग गरिदिन हुनका लागि आह्वान गर्दछु ।

अन्नपूर्ण सर्किट ट्रेक नेपालको सबैभन्दा प्रसिद्ध र रोमाञ्चक हिमालयन ट्रेकहरू मध्ये एक हो। यो ट्रेक बासिसहरबाट मनाङ, थोरो...
09/05/2026

अन्नपूर्ण सर्किट ट्रेक नेपालको सबैभन्दा प्रसिद्ध र रोमाञ्चक हिमालयन ट्रेकहरू मध्ये एक हो। यो ट्रेक बासिसहरबाट मनाङ, थोरोङ ला दर्रे र मुक्तिनाथ हुँदै जोमसोम, मार्फा, तातोपानी र पोखरासम्म जान्छ। बाटोमा अन्नपूर्ण, धौलागिरी, नीलगिरी र माछापुच्छ्रे जस्ता भव्य हिमालय चुचुराहरूको दृश्य देखिन्छ। यसको सबैभन्दा चुनौतीपूर्ण र आकर्षक भाग थोरोङ ला दर्रे (लगभग ५,४१६ मिटर) पार गर्नु हो, त्यसपछि मुक्तिनाथ र काली गण्डकी उपत्यका तर्फको यात्रा गर्नु हो।

Address

Clarksville, TN

Alerts

Be the first to know and let us send you an email when Solukhumbu सोलुखुम्बु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Solukhumbu सोलुखुम्बु:

Share