Akhil Niraula

Akhil Niraula Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akhil Niraula, Charlotte, NC.
(3)

आफ्नो गाउँठाउँका सुन्दर फोटो र भिडियोहरू साझा गरेर नेपालको पर्यटन प्रवर्द्धनमा हातेमालो गरौं। यदि तपाईंसँग यस्ता सामग्री छन् भने हामीलाई पठाउनुहोस्। नेपालको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई संसारभर चिनाऔं। धन्यवाद🙏🇳🇵

09/06/2026

ए घण्टे सरकार बाढी पीडित लाइ कसरी राहत बाँडने भनेर एमाले बाट सिक्नुस।😁😁

Video: chhoki sherpa

09/06/2026

Receving blessing from Rinpoche. 🙏

Video: Philomena Rai

रास्वपाको दैनिक समाचारलाई १० लाख भन्दा धेरैले हेर्न थालेका छन् । तपाईंलाई कस्तो लागिरहेको छ ?
09/06/2026

रास्वपाको दैनिक समाचारलाई १० लाख भन्दा धेरैले हेर्न थालेका छन् । तपाईंलाई कस्तो लागिरहेको छ ?

Green Army का प्रमुख सबिन शर्मा भन्छन् : Green Army खारेज भएको छैन । खारेज भयो भन्ने समाचार भ्रामक र तथ्यहिन हो ।
09/06/2026

Green Army का प्रमुख सबिन शर्मा भन्छन् : Green Army खारेज भएको छैन । खारेज भयो भन्ने समाचार भ्रामक र तथ्यहिन हो ।

विवादमा रहेको Green Army को दर्ता खारेज भएको समाचार बाहिरिएको छ।
09/06/2026

विवादमा रहेको Green Army को दर्ता खारेज भएको समाचार बाहिरिएको छ।

केपी ओलीले झण्डै १ करोड २० लाखको राहत वितरण गरेका छन् ।🙏
09/06/2026

केपी ओलीले झण्डै १ करोड २० लाखको राहत वितरण गरेका छन् ।🙏

श्रम संस्कृति पार्टीलाई रास्वपाको विकल्पका रूपमा स्वीकार्न थालिसके :  सांसद धुर्वराज राई
09/06/2026

श्रम संस्कृति पार्टीलाई रास्वपाको विकल्पका रूपमा स्वीकार्न थालिसके : सांसद धुर्वराज राई

प्रधान मन्त्री बालेन्द्र शाह सामाजिक संजालमा लेख्छन्, "  "तपाईंहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) कै त्य...
09/06/2026

प्रधान मन्त्री बालेन्द्र शाह सामाजिक संजालमा लेख्छन्, " "तपाईंहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) कै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन। संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं। संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं। तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।"

09/06/2026

रास्वपा सांसद आशिका दिदी लाइ सलाम छ।❤️🙏

विपद्को बेला राजनीति कि राष्ट्रहित?देश विपद्सँग जुधिरहेका बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चारमाध्यममा...
09/06/2026

विपद्को बेला राजनीति कि राष्ट्रहित?

देश विपद्सँग जुधिरहेका बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चारमाध्यममा दिएको भनिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।

तर प्रश्न गम्भीर छ—
- राष्ट्रिय संकटको समयमा नेताहरूको अभिव्यक्ति कस्तो हुनुपर्छ?
- सरकारको आलोचना गर्दा पनि राष्ट्रिय हित र संवेदनशीलतालाई प्राथमिकता दिनुपर्छ कि पर्दैन?

तपाईंलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।🙏

Address

Charlotte, NC
60645

Alerts

Be the first to know and let us send you an email when Akhil Niraula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Akhil Niraula:

Shortcuts

Share