Sajha Party Morang

Sajha Party Morang Sajha Party Morang, District

05/05/2022

09/20/2020

राज्यको बेथिति, विसंगति विरुद्ध साझा पार्टी मोरङको विराटनगरमा #संविधान_दिवस मा निकालिएको जुलुस !!

09/20/2020

सरकारको रवैयाको विरोध गर्दै मोरङको विराटनगरमा निकालिएको शान्तीपुर्ण जुलुस !!

साझा पार्टी मोरङ र Sajha Yuva Sangathan साझा युवा संगठन प्रदेश १ को संयुक्त भेलाले राज्यको "बेथिति बिसंगती बिरुद्ध आवाज"...
09/19/2020

साझा पार्टी मोरङ र Sajha Yuva Sangathan साझा युवा संगठन प्रदेश १ को संयुक्त भेलाले राज्यको "बेथिति बिसंगती बिरुद्ध आवाज" सहित संविधान दिवसको उपलक्ष्यमा आज #प्रदेश_१ को राजधानी #विराट्नगर संसरीमाई स्थान बाट साझा रयाली निकाली विराटनगरको #ट्राफिक_चोक मा कोण सभा पछि आजको कार्यक्रमको समापन गरेको छ ।

हामीले देखेका छौ, जनता खान नपाएर भोका छन् सरकारले नदेखेर रोका छन् । आँखा खोल सरकार ! तीनै तहका सरकारलाई राहत वितरणको लाग...
09/06/2020

हामीले देखेका छौ,
जनता खान नपाएर भोका छन्
सरकारले नदेखेर रोका छन्
। आँखा खोल सरकार !
तीनै तहका सरकारलाई राहत वितरणको लागि सकारात्मक दबाब सृजना गर्न साझा पार्टी भक्तपुरले राहतको अपेक्षा गरेका नागरिक लक्ष्यित एकहप्ते खाना वितरण कार्यक्रम शुरु गरेको छ ।

खाना वितरण प्रारम्भ हुने
मिति - २०७७/ भदौ/ २१ गते आइतबार बेलुकाबाट हप्ताभरी)
बिहान १०-११ बजे
बेलुका - ५-६ बजे
स्थान - चोक ( च्यामासिँङ्ग, कमलबिनायक, सुर्यबिनायक, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, पुरानो ठिमी )

08/18/2020

कृपया सक्दो सेयर गरौ। बिराटनगरमा गरिब र असहाय बिरामीहरुको लागि निशुल्क अक्सिजन सिलीन्डर उपलब्ध गराईदैछ। सम्पर्क व्यक्तिहरू - ओम शर्मा 9852021701, अरविन्द अग्रवाल 9852020100, अनिल सनथलिया 9804047946, संजय अग्रवाल 9852022539, बिनित अग्रवाल 9852024126, बिबेक अग्रवाल(आगन) 9842045428

05/15/2020

सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Sajha Party Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share