Deshar Samaj

Deshar Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deshar Samaj, Social service, Godawari 11, Charlotte, NC.

08/21/2026

आगामी २०८३ भाद्र ६ गते शनिवार का दिन ज्योति विहारमा आउनु हुने जेष्ठ नागरीक हरुलाइ भोजन तथा जलपान सहित सम्मान कार्यक्रम काठमाडौ निवासी लक्ष्मी नारायण तथा सवै परिवार बाट हुने भएको ले सबैजना उपस्थित हुन तथा सबैलाइ खबर गर्नु होला ।

07/28/2026
07/24/2026

२०८३ श्रावण ९ गते शनिवार का दिन विहान ८:: ०० बजे बाट ज्योति विहारमा प्रत्येक महिना को पूर्णिमा का दिन आउने सवै जेष्ठ नागरीक हरुलाई . उपासिका विनिता प्रजापति बाट जलपान तथा भोजन दान गर्ने कार्यक्रम रहेको हुंदा कृपया कार्ड सहित उपस्थित हुन अनुरोध छ ।

07/16/2026

आदरणीय महानुभावहरू,

ज्येष्ठ नागरिकहरूका लागि आयोजना गरिएको विहानको जलपान तथा भोजन कार्यक्रममा सम्पूर्ण ज्येष्ठ नागरिकहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

मिति: २०८३ साल श्रावण २ गते, शनिबार
समय: बिहान ८:०० बजेदेखि
स्थान: ज्योति विहार

सम्पूर्णमा ज्येष्ठ नागरिकहरूको उपस्थिती सुनिश्चित गरिदिनुहुन हार्दिक अनुरोध छ।

– देशार समाज

05/20/2026

सवैमा नमस्कार
प्रत्येक महिनाको पूर्णिमाको दिन भै रहेको जेष्ठ नागरीक सम्मान कार्यक्रममा यहि २०८३ जेठ महिना देखी कसैले पनि नाम नलेखाएको हुंदा जलपान भोजन दान गरी पुण्यकार्य मा सहभागी हुन इच्छुक व्यक्तिले सम्पर्क गर्नु हुन अनुरोध छ ।

Address

Godawari 11
Charlotte, NC
44600

Telephone

+19808734010

Website

Alerts

Be the first to know and let us send you an email when Deshar Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Deshar Samaj:

Shortcuts

Share

Category