Pati Bhanjyang - पाटी भन्ज्याङ

Pati Bhanjyang - पाटी भन्ज्याङ Pati Bhanjyang in the region of Nepal (general) is a town in Nepal - some 14 mi or ( 22 km ) North-E

Permanently closed.
शुभ प्रभात 🌤️❤️आकाशबाट देखिएको पाटी भञ्ज्याङको सानो बजारका सबैलाई सम्झना…!!!👌🏡
25/08/2026

शुभ प्रभात 🌤️❤️
आकाशबाट देखिएको पाटी भञ्ज्याङको सानो बजारका सबैलाई सम्झना…!!!👌🏡

चार दशकअघिको पाटी भञ्ज्याङ!!👌
24/08/2026

चार दशकअघिको पाटी भञ्ज्याङ!!👌

माहाभूकम्प २०७२ अगाडीको पाटीभंज्यांग !
22/08/2026

माहाभूकम्प २०७२ अगाडीको पाटीभंज्यांग !

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉💐सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–३  पाटीभञ्ज्याङ निवासी तथा नेपाल स्क...
06/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉💐

सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–३ पाटीभञ्ज्याङ निवासी तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक “विदुर गिरी”बागमती प्रदेशको तदर्थ समिति संयोजक पदमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौँ।

नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै बागमती प्रदेश स्काउटको उन्नति, विकास र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउनुहोस् भन्ने शुभकामनासहित सफल कार्यकालको कामना गर्दछौँ।

पाटीभञ्ज्याङ परिवार

“हराएको व्यक्तिको खोजी सम्बन्धी सूचना”दया लक्ष्मी श्रेष्ठ (उमेर: ५७ वर्ष) असार १६ गते बिहान Morning Walk मा निस्कने क्रम...
02/07/2026

“हराएको व्यक्तिको खोजी सम्बन्धी सूचना”

दया लक्ष्मी श्रेष्ठ (उमेर: ५७ वर्ष) असार १६ गते बिहान Morning Walk मा निस्कने क्रममा नयाँ बानेश्वर, NCC College वरिपरिबाट हराउनुभएको छ।

स्थायी ठेगाना: मेलम्ची

यदि कसैले उहाँलाई कतै देख्नुभएको वा उहाँबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।

📞 सम्पर्क नम्बरहरू:
• ९८१३६५०६४७
• ९८१३१५७६००
• ९८५१००४३४६

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँलाई सुरक्षित रूपमा परिवारसम्म फर्काउन ठूलो सहयोग पुग्न सक्छ।

📢 सूचनामेलम्ची नगरपालिका–३, पाटी भञ्ज्याङ निवासी स्व. पार्वती गिरीको स्मृतिमा निःशुल्क आँखा शिविर सञ्चालन हुने जानकारी ग...
06/05/2026

📢 सूचना
मेलम्ची नगरपालिका–३, पाटी भञ्ज्याङ निवासी स्व. पार्वती गिरीको स्मृतिमा निःशुल्क आँखा शिविर सञ्चालन हुने जानकारी गराइन्छ।

🗓 मिति: २०८३ जेठ २ गते, शनिबार
📍 स्थान: श्री ठूलो थकनी मा.वि., पाटी भञ्ज्याङ
⏰ समय: बिहान ९:०० बजे देखि १:०० बजेसम्म

👁️ शिविरमा आँखा जाँच तथा आवश्यक परे मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिनेछ।

🙏 सबैलाई उपस्थित भई मौकाको फाईदा लिन अनुरोध छ।

सूचना!   सूचना!!   सूचना!!!राजधानीबाट करिब २७ किमी मात्र टाढा पाटीभञ्ज्याङ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालयमा विज्...
25/04/2026

सूचना! सूचना!! सूचना!!!

राजधानीबाट करिब २७ किमी मात्र टाढा पाटीभञ्ज्याङ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालयमा विज्ञान शिक्षक पदका लागि रोजगारी खुला गरिएको छ। इच्छुकले सम्पर्क गर्नुहोस्।

निम्न नागरिकताहरू काठमाडौँको नारायणटार क्षेत्रमा फोहोर संकलन गर्नेहरुले फेला परेका हुन्। कृपया सम्बन्धित व्यक्तिहरूलाई ज...
15/04/2026

निम्न नागरिकताहरू काठमाडौँको नारायणटार क्षेत्रमा फोहोर संकलन गर्नेहरुले फेला परेका हुन्।
कृपया सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराई, ९८५१२१६७१७ नम्बरमा सम्पर्क गर्न लगाऊन हुन अनुरोध गरिन्छ।

नेपाल प्रहरीका आईजिपि दान बहादुर कार्की को कडा निर्देशन:“लेख्ने–लेखाउने कामका लागि जनतालाई यहाँ–त्यहाँ धाउन लगाउने होइन,...
08/04/2026

नेपाल प्रहरीका आईजिपि दान बहादुर कार्की को कडा निर्देशन:
“लेख्ने–लेखाउने कामका लागि जनतालाई यहाँ–त्यहाँ धाउन लगाउने होइन, प्रहरीले नै सहयोग गरेर लेखिदिनुपर्छ। यदि सबैले लेख्न जान्थे भने घरमै लेखेर आउँथे। जनता प्रहरीलाई आफ्नो सहारा ठानेर कार्यालय आउँछन्। यहाँ आउने मान्छे खालि खुट्टा हुन सक्छन्, खालि खल्ती लिएर पनि आउन सक्छन्। त्यस्ता सबैको सहारा प्रहरी नै हो।

Address

Pati Bhanjyang

Telephone

+19808791278

Website

Alerts

Be the first to know and let us send you an email when Pati Bhanjyang - पाटी भन्ज्याङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pati Bhanjyang - पाटी भन्ज्याङ:

Shortcuts

Share