Mukesh Adhikari

Call Website Contact the organization

Mukesh Adhikari Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.

Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.

Fail भन्दा रोचक कुरा fluctuation!📊 License Exam मा Fail धेरै, तर यो Graph हेर्दा अर्को प्रश्न झन् रोचक छ! 🤔PCL General M...
10/10/2026

Fail भन्दा रोचक कुरा fluctuation!

📊 License Exam मा Fail धेरै, तर यो Graph हेर्दा अर्को प्रश्न झन् रोचक छ! 🤔

PCL General Medicine मा विभिन्न परीक्षामा Pass Rate:

62% → 25% → 42% → 22% → 22% → 32% → 72% → 48% 😮

BPH मा पनि उपलब्ध नतिजामा कहिले करिब 42%, कहिले 83% सम्म!

त्यसैले प्रश्न अब “किन धेरै Fail भए?” मात्रै रहेन:

👉 एउटै License Exam को Pass Rate एकपटक 22%, अर्को पटक 72% कसरी पुग्छ?🤔🤔

Photo source: Ramesh Karki

10/08/2026

🎓 पढाइ सकियो, तर नेपाल स्वास्थ्य व्यवसायी परिषद्को License Exam मा 48% मात्रै Pass! 😮

Bachelor level मा त 36% मात्रै पास।

अब प्रश्न: यति धेरै Fail हुनुको मुख्य कारण के होला? 🤔

📊 तपाईंको विचारमा:

A. 📚 विद्यार्थीको तयारी कमजोर
B. 🏫 College/Teaching को गुणस्तर
C. 📝 License Exam को स्तर/ढाँचा
D. 🔄 माथिका सबै/अन्य कारण

अनि अर्को महत्वपूर्ण प्रश्न👇
सार्वजनिक गर्दा अझै नयाँ कुरा पो थाह हुन्छ कि?

यसले College को quality सुधार्न मद्दत गर्ला कि अनावश्यक ranking मात्रै बढ्ला? 🤔

कता कता नाम दर्ता गरिदिउ गरिदिउ जस्तो लाग्छ नि नाँई हजुरहरुलाई ? 🤔🙂
10/08/2026

कता कता नाम दर्ता गरिदिउ गरिदिउ जस्तो लाग्छ नि नाँई हजुरहरुलाई ? 🤔🙂

10/07/2026

🤖 AI कहाँसम्म पुग्यो भनेर सोध्नुहुन्छ?

Toilet सम्म! 🚽😂

Smart Toilet ले अब तपाईंको 💩 को photo/data हेरेर health information दिने प्रयास गर्दैछन्।

अब बिहान—

❌ Facebook Notification
❌ Email Notification
✅ Toilet Notification: “आजको report तयार छ!” 😂

तर serious question पनि छ:
आफ्नो toilet data पनि Cloud मा राख्न तयार हुनुहुन्छ? 😄

10/06/2026

💡🧠 प्रकाशले Neuron Control! Science Fiction जस्तो लाग्छ? 😄

यही प्रविधि—Optogenetics—का लागि 2026 को Nobel Prize in Physiology or Medicine प्रदान गरिएको छ। 🏆

कथा झन् रोचक छ👇

🌱 वैज्ञानिक Peter Hegemann र Georg Nagel ले एउटा single-celled algae मा प्रकाशमा प्रतिक्रिया दिने Channelrhodopsin पत्ता लगाए।

🧠 पछि Karl Deisseroth ले यसलाई neurons मा प्रयोग गरेर प्रकाशबाट nerve-cell activity control गर्न सकिने देखाए। 🤯

🏆 यही खोज र विकासका लागि तीनै वैज्ञानिकले Nobel पाए।

सानो algae → प्रकाशले Neuron control → Nobel Prize!

Basic Science कहाँ पुग्छ, कसलाई थाहा! 😄

10/05/2026

😂 स्वास्थ्य क्षेत्रमा “बाबा” हरुको कमी रहेनछ!

Swasthya Khabar Patrika ले त सूची नै निकालेछ 😄👇

👻 खडे बाबा — अनुगमनको दिन मात्रै देखिने
🏃 टपरे बाबा — हाजिर यता, ड्युटी अर्कै क्लिनिकमा
🎣 बल्छी बाबा — बिरामीलाई आफ्नै क्लिनिकतिर तान्ने
🏍️ हेल्मेट बाबा — Pharmacy चहार्दै बिरामी खोज्ने
💰 दक्षिणा बाबा — Test लेख्यो, “दक्षिणा” आयो
📱 डिजिटल बाबा — बिरामीभन्दा Reel/TikTok मा बढी व्यस्त 😂

अब गाह्रो प्रश्न:

तपाईंले स्वास्थ्य क्षेत्रमा यीमध्ये कुन-कुन “बाबा” प्रत्यक्ष देख्नुभएको छ? 😂

नामचाहिँ नलेख्नुहोला है, बाबाको प्रकार मात्रै! 😄

📌 यो स्वास्थ्यखबरमा प्रकाशित गाईजात्रा व्यंग्यमा आधारित हो।🙂

✍️Mukesh Adhikari

10/05/2026

स्वास्थ्यकर्मीहरुः के भन्नुहुन्छ? 🤔

👨‍⚕️ धन्न Health Worker छन्, नत्र Health System को सबै रिस कसलाई पोख्ने! 😥

स्वास्थ्य क्षेत्रको “धन्न” 🙂

यो घटनालाई तपाईं कसरी हेर्नुहुन्छ? 🤔बिरामीको consent, privacy र dignity सुरक्षित हुनैपर्छ। विशेषगरी महिला बिरामीको संवेद...
10/05/2026

यो घटनालाई तपाईं कसरी हेर्नुहुन्छ? 🤔

बिरामीको consent, privacy र dignity सुरक्षित हुनैपर्छ। विशेषगरी महिला बिरामीको संवेदनशील जाँच गर्दा अर्को स्वास्थ्यकर्मी वा बिरामीले चाहेको आफन्त उपस्थित थियो कि थिएन, त्यो पनि महत्त्वपूर्ण प्रश्न हो।

अर्कोतर्फ, स्वास्थ्यकर्मीको कुरा पनि सुन्नुपर्छ। उजुरी वा पक्राउ हुँदैमा दोष प्रमाणित हुँदैन।

तर आवश्यक इजाजतबिना सेवा/क्लिनिक सञ्चालन भएको हो भने त्यो पनि गम्भीर विषय हो। त्यसको जिम्मेवारी र नियमनबारे पनि स्पष्ट छानबिन हुनुपर्छ।

आशा गरौं, दुवै पक्षको कुरा र प्रमाण हेरेर निष्पक्ष अनुसन्धान हुनेछ।

10/04/2026

देशमा “धन्न” युद्ध सुरु भएछ! 🙂

PM Balen: “धन्न खुलामञ्च राम्रो बनाइएछ…”
🔄 कांग्रेसको Reply: “धन्न लोकतन्त्र स्थापना भएछ…”

अब जनताको पालो 🙂👇
“धन्न ________, नत्र ________।”

खाली ठाउँ भर्नुस्! 🙂

10/04/2026

🩺 Whole Body Checkup गर्न जानुभयो भने पहिले शरीर होइन, Package जाँच्नुपर्ने रहेछ! 😄

एउटा अस्पतालमा केही हजारको package, अर्कोमा रु 36 हजारसम्म! 😳

अब सेवाग्राही अलमलमा:
“महँगो package लिए शरीर अझ राम्ररी check हुन्छ कि क्या हो? 😂”

तर मुख्य कुरा यही हो: “Whole Body Checkup” को एउटै standardized package छैन; अस्पतालअनुसार test र service पनि फरक छन्।

👉 तपाईं Whole Body Checkup छान्दा के हेर्नुहुन्छ: Price, Test को संख्या, Hospital को नाम कि Doctor को recommendation?

✍️Mukesh Adhikari

#स्वास्थ्यजाँच #स्वास्थ्यबहस

Address

Chapel Hill, NC

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mukesh Adhikari:

Shortcuts

Share