INAS Varnamala Foundation

INAS Varnamala Foundation Varnamala means a garland of alphabets' in Nepali. There are 123 languages spoken as mother tongue in Nepal.

In tune with that spirit, our Foundation aspires to weave the richness of Nepali languages and cultures into everyone's lives.

16/06/2020

Time is running out! Few hours to go, before we close submissions for the . Apply before 11:59 PM USA Pacific Standard Time (PST) on 15 June 2020: You can fill up form at
www.inas.global







-Program_for_Aid_Support_to_International_Nepalese_Artists

Band

इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिता बारे पूर्ण तयारी भएको जानकारी र जिज्ञासा बारे जर्मनीबाट ग्लोबल अध्यक्ष कमला दाहाल...
14/06/2020

इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिता बारे पूर्ण तयारी भएको जानकारी र जिज्ञासा बारे जर्मनीबाट ग्लोबल अध्यक्ष कमला दाहाल ज्यु, युकेबाट ग्लोबल महासचिव मनिष श्रेष्ठ ज्यु, डेनमार्कबाट युरोप संयोजक सन्त कुमार थापा मगर ज्यु र दुबईबाट इनास ग्लोबल प्रविधि संयोजक राम तामाङसंग रमाईलो टिभीका सञ्चालक तथा इनास नेपालका संयोजक दयाराम पाण्डे ज्युले लिनुभएको बहस कार्यक्रम हेरेर कार्यक्रमको रूपरेखा, उद्देश्य र सान्दर्भिकता बारे बुझ्न सबैलाई हार्दिक अनुरोध छ । धन्यबाद ।

Ramailo Tv Presents:- a Dayaram Pandey Show Camera:- Mohan Rajak Editor:- HImal Saud Mcr:- Manoj/Amit Please Subscribe Us Enjoy watching our Channel. Contact...

सहभागी हुनुहोस् । दुबै विधामा निम्न धनराशी पुरस्कार जित्नुहोस् । बन्दाबन्दीको यो समयमा अाफ्नो घरअाँगनलाई पनि कला प्रष्फु...
28/05/2020

सहभागी हुनुहोस् । दुबै विधामा निम्न धनराशी पुरस्कार जित्नुहोस् । बन्दाबन्दीको यो समयमा अाफ्नो घरअाँगनलाई पनि कला प्रष्फुटनको ठूलो स्टेज बनाउनुहोस् ।
www.inas.global

जानकारी:"इनास घुम्ती पुस्तकालय" बारे ।नेपाली पुस्तकलाई युएइको हरेक श्रमिक क्याम्प तथा गाउँगाउँमा लग्ने उद्देश्य अनुरूप प...
27/02/2020

जानकारी:
"इनास घुम्ती पुस्तकालय" बारे ।

नेपाली पुस्तकलाई युएइको हरेक श्रमिक क्याम्प तथा गाउँगाउँमा लग्ने उद्देश्य अनुरूप पहिलो चरणमा "युएइले बाँडेको मुस्कान" पुस्तक लिएर हामी शारजाह, अजमान र उम अल क्वेन अाउँदैछौं । यस क्षेत्र वरपर रहनुहुने नेपाली साहित्यका पाठकहरू यदि हुनुहुन्छ भने तपाईहरू सशुल्क वा निःशुल्क रूपमा "युएइले बाँडेको मुस्कान" पुस्तक पढ्न सक्नुहुन्छ । यदि कसैले हाम्रो पुस्तकालयलाई पुस्तक सहयोग गर्न चाहानुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
नियमहरू:
१) पुस्तकालयको फेसबुक पेज, ग्रुप र म्यासेन्जरमा जोडिनुपर्नेछ ।
२) हामीसंग मौज्दात किताबको अन्तिम जानकारी हरेक १५ दिनमा दिनेछौं ।
३) पढ्ने पाठक १ जना भए २ हप्ता र ५ जना भन्दा धेरै वा श्रमिक क्याम्प भए दुई महिनासम्म पुस्तक राख्न सकिने छ ।
४) पुस्तक हस्तान्तरण गरेको र बुझिलिएको फोटो ग्रुपमा राखिने छ ।
५) बुझिलिने पाठकको नाम, ठेगाना, कम्पनी र मोबाईल नंम्बर रेकर्डमा राखिने छ ।
६) पुस्तक अभाव भएको खण्डमा वा पाठकीय माग धेरै अाएको खण्डमा बुँदा नं ३ लाई मौखिक रूपमा छोट्याईने छ ।
७) पुस्तक हिलो, मैलो च्यात्न वा केरमेट गर्न पाईने छैन ।
८) तपाईं भएको ठाउँमा पुस्तक दिन तथा लिन इनास अाफै अाउनेछ ।

इनास घुम्ती पुस्तकालय
वाटसयाप: 0528841591
इनास मध्यपूर्व परिवार

Address

Chandragiri Municipality
Donetsk
19571

Alerts

Be the first to know and let us send you an email when INAS Varnamala Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to INAS Varnamala Foundation:

Share

Category