जीतपुरसिमरा उपमहानगरपालिका वडा नं-४, औराहा , बारा

  • Hem
  • Sverige
  • Bara
  • जीतपुरसिमरा उपमहानगरपालिका वडा नं-४, औराहा , बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं-४, औराहा , बारा Jeetpursimara ward 4, Bara

सुधारिएको चुलो घरायसी बाँयोग्यास जडान सम्बन्धी सूचना ।
15/09/2025

सुधारिएको चुलो घरायसी बाँयोग्यास जडान सम्बन्धी सूचना ।

सम्पुर्णमा हरितालिका तीजको शुभकामना ।
26/08/2025

सम्पुर्णमा हरितालिका तीजको शुभकामना ।

यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता, समाजसेवी श्री भोज बहादुर खत्री ज्यूको जन्म दिनक...
20/08/2025

यस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता, समाजसेवी श्री भोज बहादुर खत्री ज्यूको जन्म दिनको शुभ अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं । तपाइको जिवन सधै खुसी समृद्धि र सफलता साथमा रहोस् भन्ने कामना गर्दछौं। भगवानले दिघायू प्रदान गरुन् र स्वास्थ्य, शान्ती, प्रेम तथा प्रगतीको साथमा तपाईको जिवन यात्रा अझै सुन्दर बन्न जाओस् ।परिवार साथीभाई र समाजमा तपाईको सम्मान र योगदान अझै बढ्दै जाओस् । जन्म दिनको शुभ अवसरमा पुनःएक पटक धेरै धेरै शुभकामना।

जीतपरसिमरा उपमहानगरपालिका
वडा नं. ४ वडा समिति तथा कार्यालय
परिवार

23/06/2025
यस वडा नं. ४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता श्री भोज बहादुर खत्रीको पिताको असमयिक निधनले स्तब्ध बनाएको छ ! स्वर्गिय पित...
16/06/2025

यस वडा नं. ४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता श्री भोज बहादुर खत्रीको पिताको असमयिक निधनले स्तब्ध बनाएको छ ! स्वर्गिय पिता प्रति यस वडा कार्यालय परिवार भावपुर्ण श्रद्धाञ्जलीका साथै यस दुःखद घडीमा शोक संतप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ! मृतक प्रति हार्दिक श्रद्धा सुमन !!

16/06/2025
नामावली बमोजिमका ब्यक्तिहरुले वडा कार्यालयमा सम्पर्क गरि गरिब परिचयपत्र बुझिलिनुहुन अनुरोध छ।
07/06/2025

नामावली बमोजिमका ब्यक्तिहरुले वडा कार्यालयमा सम्पर्क गरि गरिब परिचयपत्र बुझिलिनुहुन अनुरोध छ।

पहिचान भएका गरिब /सामान्य गरिब/अति गरिब परिवारको लागि राज्य सुबिधा परिचयपत्र यस कार्यालयमा प्राप्त भएकोमा उक्त परिचयपत्र...
07/06/2025

पहिचान भएका गरिब /सामान्य गरिब/अति गरिब परिवारको लागि राज्य सुबिधा परिचयपत्र यस कार्यालयमा प्राप्त भएकोमा उक्त परिचयपत्र बुझिलिनको लागि तपशिलमा उल्लिखित मिति र समय उपस्थित भई उक्त परिचयपत्र बुझिलिनुहुन अनुरोध गरिन्छ।

मितिः२०८२ जेठ २५ गते आइतबारदेखि
समयः बिहानः ११ः०० बजेदेखि
स्थानः वडा कार्यालय प्राङ्गण

मितिः २०८२ जेठ ११ गतेदेखि कृषकहरुको वैयक्तिक विवरण संकलन कार्य भैरहेको अवस्था।
26/05/2025

मितिः २०८२ जेठ ११ गतेदेखि कृषकहरुको वैयक्तिक विवरण संकलन कार्य भैरहेको अवस्था।

वडा नं. ४ अन्तर्गत मिति २०८२ जेठ ११ गते किसान परिवारको वैयक्तिक तथा कृषि तथ्याङ्क संकलन हुने सम्बन्धी सूचना ।
23/05/2025

वडा नं. ४ अन्तर्गत मिति २०८२ जेठ ११ गते किसान परिवारको वैयक्तिक तथा कृषि तथ्याङ्क संकलन हुने सम्बन्धी सूचना ।

Adress

Jeetpursimara-4, Auraha
Bara

Webbplats

Aviseringar

Var den första att veta och låt oss skicka ett mail när जीतपुरसिमरा उपमहानगरपालिका वडा नं-४, औराहा , बारा postar nyheter och kampanjer. Din e-postadress kommer inte att användas för något annat ändamål, och du kan när som helst avbryta prenumerationen.

Dela