03/05/2026
मस्को नजिकै कालुगामा अवस्थित, रूसको एक अद्वितीय सांस्कृतिक तथा कलात्मक गन्तव्य ETHNOMIR अन्तर्गतको नेपाल हाउसमा बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विभिन्न बुद्ध वचनहरूको स्मरण गरिएको थियो। गैरआवासीय नेपालीहरू, राजदूतावास परिवार, भिक्षुहरू र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। एनआरएनए रुसको पहलमा सञ्चालित 'नेपाली कला र संस्कृति संवर्धन अभियान' अन्तर्गत आयोजित यस कार्यक्रमका केही रोचक झलकहरू, साथै ETHNOMIR र कार्यक्रमका बारेमा वक्ताहरूबाट सुन्नुहोस्।
पूर्ण भ्लग (Full vlog)
लिङ्क: https://youtu.be/hv9yff1rGoQ?si=NnNU-SXkMIl_5Z9V