Madhab Malla

Madhab Malla It is the duty of man to help those in trouble.

16/04/2026

टेन्सन नगर्नु आमा !
हजुरलाई मातातीर्थ औँसीमा बुहारी उपहार दिनेछु। 😆😜

30/03/2026

आफूमाथि पनि छानबिन हुने भएपछि प्रचण्ड भन्छन्- हामीले उठाएकै विषय हो

15/03/2026

यात्रामा रमाउन सिक्नुपर्छ । 🤗
किनकि अन्तिममा मृत्यु निश्चित छ ।।❤️

09/03/2026

Big shout out to my newest top fans! Mohan Tamang

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है !

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

20/02/2026

कर्णाली प्रदेशका बारेमा बोल्दै बालेन्।।

12/01/2026

90% of people must have felt this for sure.

रवि, बालेन र कुलमान अब एकसाथ ।।
29/12/2025

रवि, बालेन र कुलमान अब एकसाथ ।।

Most Run NPL Season 2   🏏
13/12/2025

Most Run NPL Season 2
🏏

Most Wicked NPL Season 2
13/12/2025

Most Wicked NPL Season 2

Champion 🏆🏏LUMBINI LIONS ARE THE WINNERS OF NPL SEASON 2.
13/12/2025

Champion 🏆🏏

LUMBINI LIONS ARE THE WINNERS OF NPL SEASON 2.

Target : 86 for Lumbini Lions as Sudurpaschim Royals are all out.
13/12/2025

Target : 86 for Lumbini Lions as Sudurpaschim Royals are all out.

Address


Alerts

Be the first to know and let us send you an email when Madhab Malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhab Malla:

  • Want your organization to be the top-listed Government Service?

Share