Sanjay Jaishwal

  • Home
  • Sanjay Jaishwal

Sanjay Jaishwal समाजको हरेक वर्गले समान अवसर, समान पहुँच र समान अधिकार पाउनु नै साँचो लोकतन्त्रको आधार हो।🙏🙏

03/05/2026

भारतीय नम्बर प्लेटका गाडीका कारण तराईमा दुर्घटना, चोरी र डकैती धेरै नै हुन्छ 🙏🙏🙏

03/05/2026

अध्यादेश ल्याउनुको कारण यस्तो डराउनु पर्दैन !!!🙏🙏
#

१३७औँ अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏शब...
01/05/2026

१३७औँ अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏

शब्दमा मात्रै सम्मान देखाएर पुग्दैन, श्रमिकलाई व्यवहारमै सम्मान र उचित अवसर दिनु आजको आवश्यकता हो। उहाँहरूको मेहनत, पसिना र समर्पणले नै समाज र देशको विकास सम्भव भएको छ। त्यसैले राज्य, निजी तथा सरकारी सबै क्षेत्रले श्रमिकहरूको कामको कदर गर्दै उचित पारिश्रमिक, श्रम भत्ता र सुरक्षित भविष्यको सुनिश्चितता गर्नुपर्छ।

श्रमिकहरूको अधिकार, मूल्य र सम्मानको संरक्षण गर्दै उहाँहरूमा नयाँ उत्साह र भरोसा जगाउने वातावरण निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

29/04/2026

पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

सभापति
रवि लामिछाने❤️🙏🙏

Address

Barahathwa

0045

Alerts

Be the first to know and let us send you an email when Sanjay Jaishwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sanjay Jaishwal:

  • Want your organization to be the top-listed Government Service?

Share