Aman Verma / अमन वर्मा

Aman Verma / अमन वर्मा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aman Verma / अमन वर्मा, Dharan.

06/04/2023
06/04/2023

Good news: एकल आमाले जन्माएको या बाबुको पहिचान हुन नसकेको सन्तानको आमाको नाम(मावली थर) बाटै जन्मदर्ता गर्न सबै वडाहरुलाई गृह मन्त्रालयको निर्देशन। अब आमाको नाम मात्र राखेर पनि जन्मदर्ता बनाउनु पाइयो ।
अब आमाको नामबाट नागरिकता दिने कानुन पनि बनाइदिन पर्यो सरकार।
ागरिकत_विधेयक_प्रमाणिकरण_गर #नागरिकता_विद्येयक_छिटो_प्रमाणीकरण_गर #नागरिकताविहीन_संघर्ष_समिति_नेपाल #सम्बिधान_को_धारा_लागू_गर ्मा

02/04/2023
Mission complete 🙏हाम्रो नागरिकता विहिन संघर्ष समिति नेपालले सुरु गरेको २०७९  चैत्र १० देखि  मेची देखि महाकाली यात्रा यी...
01/04/2023

Mission complete 🙏
हाम्रो नागरिकता विहिन संघर्ष समिति नेपालले सुरु गरेको २०७९ चैत्र १० देखि मेची देखि महाकाली यात्रा यी विभिन्न जिल्लाका विभिन्न स्थानमा पुगी जन्मसिद्ध नागरिकका सन्तान , एकल आमाका सन्तान र आमा , बुवा नभएको व्यक्तिहरूको करिब ४५०० भन्दा बढी जनाको नागरिकता बनाउनका लागि आवश्यक कागजात संकलन गरियो ।
१झापा २ , मोरङ्ग ३,सुनसरी ४,सप्तरी ५,उदयपुर
६, सिरहा ७,धनुषा ८,महोत्तरी ९,सर्लाही १०,रौतहट
११, बारा १२,पर्सा १३,चितवन १४,रुपन्देही
१५, नवलपरासी १६,कपिलवस्तु १७, दाङ्ग
१९ बाँके २०,बर्दिया २१,कैलाली २२. कञ्चनपुर धनगढी
यो यात्रामा साथ दिने सम्पूर्ण साथीहरूलाई हिर्दय देखि धन्यवाद 🙏 Thank my team निरज कमत, रोहित शर्मा, रबिन साफी
राष्ट्रिय अध्यक्ष ई.इन्द्रजीत साफी
ागरिकत_विधेयक_प्रमाणिकरण_गर #नागरिकताविहीन_संघर्ष_समिति_नेपाल ागरिकत_विधेयक_प्रमाणिकरण_गर #नागरिकता_विद्येयक_छिटो_प्रमाणीकरण_गर #नागरिकता_विधेयक_प्रमानिकरन_गर #सम्बिधान_को_धारा_लागू_गर

शुभ प्रभात 🌄आज हाम्रो यात्राको पाँचै दिन सुरु हुँदै छ,आज बिहानै ८ बजे जनकपुरबाट निस्कन्छौं, महोतरीको बर्दिबास १० बजे रौत...
28/03/2023

शुभ प्रभात 🌄
आज हाम्रो यात्राको पाँचै दिन सुरु हुँदै छ,
आज बिहानै ८ बजे जनकपुरबाट निस्कन्छौं, महोतरीको बर्दिबास १० बजे
रौतहट 9845233114
सर्लाही बरहतावा दास धर्मशाला १२ बजे 9854038368 राकेश दास जी
बारा , कलैया २ बजे
वीरगन्ज घण्टाघर ३ बजे Vivek Hart 9809137916
ागरिकत_विधेयक_प्रमाणिकरण_गर #नागरिकताविहीन_संघर्ष_समिति_नेपाल

Address

Dharan

Telephone

+9779804056251

Website

Alerts

Be the first to know and let us send you an email when Aman Verma / अमन वर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share