मधुवन नगरपालिका रोजगार सेवा केन्द्र

  • Home
  • मधुवन नगरपालिका रोजगार सेवा केन्द्र

मधुवन नगरपालिका रोजगार सेवा केन्द्र We make , We rule ,We build the world Engineers 😍😍

श्री जो जससग सम्बन्धित छ, बिषयः रोजगारदाताको सूचीमा दर्ता हुने सम्बन्धी सुचना ।प्रस्तुत बिषयमा रोजगारीको हक सम्बन्धी ऐन,...
06/04/2026

श्री जो जससग सम्बन्धित छ,

बिषयः रोजगारदाताको सूचीमा दर्ता हुने सम्बन्धी सुचना ।

प्रस्तुत बिषयमा रोजगारीको हक सम्बन्धी ऐन,२०७५ को दफा १३,रोजगारीको हक सम्बन्धी नियमावली २०७५को नियम ९ र एकिकृत श्रम तथा रोजगार सेवा (सन्चालन तथा ब्यवस्थापन)कार्यबिधि,२०८० को दफा ६ बमोजिम यस स्थानिय तह अन्तर्गत रहेका रोजगारदाताहरुको सुची दर्ता एव अद्यावधिक गर्नु पर्ने भएकोले यस नगरपालिका अन्तर्गतका सरकारी ,गैर सरकारी, सहकारी तथा निजि क्षेत्रका रोजगारदाताहरुले तोकिएको ढाँचा अनुसार आवश्यक बिवरणहरु खुलाई मिति २०८२ चैत्र २९ गते भित्र यस नगरपालिकाको रोजगार सेवा केन्द्रमा दर्ता एवम अद्यावधिक गर्नु हुन सम्र्पूण रोजगारदाताहरुलाई अनुरोध छ ।
नोटःरोजगारीको हक सम्बन्धी ऐन,२०७५को दफा २(झ)अनुसार रोजगारदाता भन्नाले बेरोजगार ब्यतmीलाई यस ऐन बमोजिम रोजगार दिने नेपाल सरकार,स्थानिय तह र अन्तर्गत कार्यालय तथा निकाय र सार्वजनिक संस्थान तथा कानुन बमोजिम संचालनमा रहेका रोजगारमुलक संस्था सम्झनु पर्छ र सो शब्दले निजी रोजगारीका अवसर उपलब्ध गराउने ब्यतmी समेत जनाउछ ।

14/03/2026

Address

मधुवन नगरपालिका

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779812523248

Alerts

Be the first to know and let us send you an email when मधुवन नगरपालिका रोजगार सेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मधुवन नगरपालिका रोजगार सेवा केन्द्र:

  • Want your organization to be the top-listed Government Service?

Share