RSP Godawari -10 Kailali

  • Home
  • RSP Godawari -10 Kailali
Call Contact the organization

RSP Godawari -10 Kailali राष्ट्रिय स्वतन्त्र पार्टी
गोदावरी नगरपालिका-१०
वडा कार्यसमिति
official page

24/09/2026

𝐑𝐒𝐏 | 𝐆𝐎𝐃𝐀𝐖𝐀𝐑𝐈–𝟏𝟎, 𝐊𝐀𝐈𝐋𝐀𝐋𝐈
“जय देश | जय युवा | जय घण्टी ।”

गोदावरी नगरपालिका वडा नं. १० का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ज्यु लाई जन्मदिनको धेरै–धेरै शुभकामना।सुस्वास्थ्य, द...
24/09/2026

गोदावरी नगरपालिका वडा नं. १० का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ज्यु लाई जन्मदिनको धेरै–धेरै शुभकामना।
सुस्वास्थ्य, दीर्घायु, सफलता र समाजसेवाको यात्रामा निरन्तर प्रगतिको कामना। 🙏💙
😎जय देश जय युवा जय परिवर्तन 😎

🙏 हार्दिक निमन्त्रणा 🙏राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समिति तथा कैलाली क्षेत्र नं. ४ कार्यालयको शुभ उद्घाटन कार्य...
18/09/2026

🙏 हार्दिक निमन्त्रणा 🙏

राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समिति तथा कैलाली क्षेत्र नं. ४ कार्यालयको शुभ उद्घाटन कार्यक्रम आयोजना हुँदैछ।

यस विशेष अवसरमा सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा आम नागरिकज्यूहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

📅 मिति: असोज ३ गते
⏰ समय: बिहान ९:०० बजे
📍 स्थान: रास्वपा गोदावरी नगर समिति कार्यालय, अत्तरिया
📌 ठेगाना: लोटस गल्ली, बिग बुल जिम क्लबको अगाडि

तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साह र ऊर्जा प्रदान गर्नेछ।

आउनुहोस्, नयाँ सोच, नयाँ ऊर्जा र जिम्मेवार राजनीतिक यात्रामा सँगै अघि बढौँ। 🇳🇵🔔

🙏 हार्दिक स्वागत तथा निमन्त्रणा! 🙏

#राष्ट्रियस्वतन्त्रपार्टी #गोदावरीनगरसमिति #कैलाली४ #अत्तरिया #हार्दिकनिमन्त्रणा #शुभउद्घाटन

जन्मदिनको शुभकामना छ। 🎂💐
17/09/2026

जन्मदिनको शुभकामना छ। 🎂💐

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂🇳🇵पार्टीका सभापति श्री रवि लामिछानेज्यू 🙏💙
13/09/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂🇳🇵पार्टीका सभापति श्री रवि लामिछानेज्यू 🙏💙

कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को शुभकामना।
11/09/2026

कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को शुभकामना।

जन्मदिनको शुभकामना छ। 🎂💙
10/09/2026

जन्मदिनको शुभकामना छ। 🎂💙

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  हार्दिक श्रद्धा सुमन।
08/09/2026

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन।

Address

Godawori 10

Telephone

+9779841698788

Website

Alerts

Be the first to know and let us send you an email when RSP Godawari -10 Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RSP Godawari -10 Kailali:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share