Village Community Center

Village Community Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Village Community Center, Bhandara/1, Chitwan.

भिलेज कम्युनिटी सेन्टरद्वारा कार्तिक ३० गते सञ्चालन गरिएको सम्मान तथा छात्रवृत्ति कार्यक्रममा एक जना विद्यार्थी प्रमिशा ...
19/11/2021

भिलेज कम्युनिटी सेन्टरद्वारा कार्तिक ३० गते सञ्चालन गरिएको सम्मान तथा छात्रवृत्ति कार्यक्रममा एक जना विद्यार्थी प्रमिशा पराजुलीलाई ईन्द्र-गगन छात्रवृत्ति:२०७८', 'ईन्द्र-गगन कृषि पुरस्कार:२०७८' पशुपालन नव उद्यमी श्री चिरञ्जीवी पाठकलाई, 'ईन्द्र-गगन विज्ञान तथा प्रविधि पुरस्कार:२०७८' श्री सरोज प्रजालाई र 'ईन्द्र-गगन शैक्षिक पुरस्कार:२०७८' शिक्षिका श्री मिना कुमारी सिटौलालाई सम्मान तथा पुरस्कार वितरण गर्दाको केही झलकहरु

16/11/2021
Children enjoying our Library & Play Area
01/10/2019

Children enjoying our Library & Play Area

Children enjoying books and toys at Village Community Center Library, thank you Dr Kamal Thapa for sending toys and book...
03/07/2019

Children enjoying books and toys at Village Community Center Library, thank you Dr Kamal Thapa for sending toys and books to VCC

29/03/2019

SEE 2075 परिक्षामा सहभागी सम्पुर्ण विधार्थी भाई-बहिनीहरुमा सफलताको शुभकामना, तपाईहरुको परिक्षा तथा नतीजा सुखद रहोस। SEE परिक्षा लगत्तै यस Village Community Center मा विभिन्न तहका नया कम्पयुटर कक्षाहरु सुरु हुँदैछन्। सिटहरु सिमित रहेकाले, समयमै सम्पर्क राखी अाफ्नो सिट सुरक्षित राख्न सम्पुर्ण विधार्थी तथा अविभावकहरुमा जानकारी गराईन्छ।

05/12/2018

यस Village Community Center मा नि:शुल्क Computer कक्षाहरु संचालन हुन गईरहेको कुरा सबैलाई जानकारी गराउदै, पढ्न ईच्छुक महानुभावहरुले समयमै नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौ !
सम्पर्क : 056-550215

26/10/2018

यस Village Community Center मा Computer को नया कक्षाहरु संचालन भएको कुरा सबैलाई जानकारी गराउद छौ | पढ्न ईच्छुक महानुभावहरुले समयमै नाम दर्ता गराउनु होला |
सम्पर्क : 056-550215, 9845958939

यहि असोज 27 गते यस भिलेज कम्युनिटी सेन्टरको आयोजनामा भएको नि:शुल्क बाल रोग स्वास्थ्य शिविर तथा सुगर जाँच कार्यक्रममा उपस...
13/10/2018

यहि असोज 27 गते यस भिलेज कम्युनिटी सेन्टरको आयोजनामा भएको नि:शुल्क बाल रोग स्वास्थ्य शिविर तथा सुगर जाँच कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ | उत्कृष्ट सेवा प्रदान गर्नु हुने मेडिकल टोलीका सदस्य ज्युहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छौ | यस भिलेज कम्युनिटी सेन्टर परिवार तपाईहरुको यस्तै साथ र समर्थनको सदैव अपेक्षा गर्दछ |

09/10/2018

नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धि सुचना !!!

यहि असोज 27 गते यस भिलेज कम्युनिटि सेन्टरमा हुन गई रहेको नि:शुल्क "मधुमेह" तथा "बाल रोग" परिक्षण कार्यक्रममा उपस्थित भै मौकाको फाईदा उठाउनु हुन सबै महानुभावहरुमा हार्दिक अनुरोध गर्छौ !

मिती: 2075 असोज 27 गते
समय :
मधुमेह - बिहान 8 देखी 10 बजे सम्म
बाल रोग - बिहान 8 देखी 3 बजे सम्म
स्थान: भिलेज कम्यनिटि सेन्टर राप्ती-5, चितवन
सम्पर्क: 056-550215

पुनस्च: नाम दर्ता असोज 26 गते बेलुका 5 बजे सम्म गरिसक्नु पर्ने छ!

Develop a book reading habits for increase your knowledge. In our libraryyou can read the free book.You can learn a free...
01/10/2018

Develop a book reading habits for increase your knowledge.
In our library
you can read the free book.
You can learn a free computer and different fun activities.

Address

Bhandara/1
Chitwan

Telephone

+977 56 550215

Website

Alerts

Be the first to know and let us send you an email when Village Community Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share