Rajan Dhungana

Rajan Dhungana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajan Dhungana, Jhapa District.

03/01/2026
मेरा मित्र भवानी सुवेदी (द्वारिका ) र दाइ गुरु सुबेदीका  बुवा ,नेपाली काङ्ग्रेस कमल १ का सभापति भीष्म सुवेदीका ठूलो बुवा...
19/10/2025

मेरा मित्र भवानी सुवेदी (द्वारिका ) र दाइ गुरु सुबेदीका बुवा ,नेपाली काङ्ग्रेस कमल १ का सभापति भीष्म सुवेदीका ठूलो बुवा पुण्य प्रसाद दुबेदीको ९३ बर्षको उमेरमा हिजो कात्तिक १ गते काठमाडौमा भएको निधनको खबरले ज्यादै दुखी भएको छु।स्वर्गीय बुवाप्रती हार्दिक श्रध्दान्जली साथै शोकाकुल परिवारजनमा हार्दिक समबेदना!!!

हामी नेपाली हौं  र त नेपाललाई माया गर्छौं ।पराइले शासन गर्न खोजेमा एकजुट भई प्रतिबाद गर्छौं ।
04/10/2025

हामी नेपाली हौं र त नेपाललाई माया गर्छौं ।
पराइले शासन गर्न खोजेमा एकजुट भई प्रतिबाद गर्छौं ।

महानवमीको पवित्र अबसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!!!
01/10/2025

महानवमीको पवित्र अबसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!!!

Good morning to all of you🙏🙏🙏
29/09/2025

Good morning to all of you🙏🙏🙏

Address

Jhapa District

Telephone

+9779842688288

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Dhungana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share