Jilla Yuwa Samiti, Udayapur । जिल्ला युवा समिति, उदयपुर

  • Home
  • Nepal
  • Udayapur Garhi
  • Jilla Yuwa Samiti, Udayapur । जिल्ला युवा समिति, उदयपुर

Jilla Yuwa Samiti, Udayapur । जिल्ला युवा समिति, उदयपुर समाज रुपान्तरणमा युवाको अग्रणि भुमिका, युवा शशक्तिकरणको लागि हाम्रो सहकार्य !

गत बर्ष जिल्ला युवा समिती उदयपुर ले दिएको ब्युटी पार्लर तालिम १६-४० का युवा महिलाहरु  को CTEVT बाट लेबल १ को लागि सीप पर...
11/01/2019

गत बर्ष जिल्ला युवा समिती उदयपुर ले दिएको ब्युटी पार्लर तालिम १६-४० का युवा महिलाहरु को CTEVT बाट लेबल १ को लागि सीप परिक्षण हुँदै ।
२०७५ पौष २७ गाईघाट

https://ratopati.com/story/71081
10/01/2019

https://ratopati.com/story/71081

काठमाडौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वा...

04/01/2019

सुचना -सुचना-सुचना

जिल्ला युवा समिति उदयपुर बाट गत वर्ष ब्युटी पार्लर तालिम प्राप्त गरी CTEVT बाट संचालीत सिप परिक्षण गर्नका लागी निवेदन दिनुहुने तालिम मा सहभागीहरूले आबस्यक सामग्री को ब्यबस्थापन स्वयं ले गरि निम्न मिति समय र स्थानमा उपस्थित हुनु हुन अनुरोध छ ।
मिति : २०७५ पौष २७ गते
समय: बिहान ७ बजे
स्थान: शृजा ब्युटिपार्लर गाईघाट
सम्पर्क ब्यक्ति
9842843976 सिर्जना पौडेल (बस्नेत)
9842837032 पम्फा माया देबि घले (निशा)

जिल्ला युवा समिति उदयपुर द्वारा आयोजित  युवा सिपविकास तालिमप्राप्त युवाहरुका लागि जानकारीका लागि सुचना !!!!
28/10/2018

जिल्ला युवा समिति उदयपुर द्वारा आयोजित युवा सिपविकास तालिमप्राप्त युवाहरुका लागि जानकारीका लागि सुचना !!!!

26/09/2018

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेको छ । मन्त्रिपरिषद्ले का....

जन्मदिनको हार्दिक शुभकामना 🌹🌹🌹राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष एवं समस्त  नेपाली युवाका ढुकढुकी, एक भिजनरी युव...
21/09/2018

जन्मदिनको हार्दिक शुभकामना 🌹🌹🌹
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष एवं समस्त नेपाली युवाका ढुकढुकी, एक भिजनरी युवा व्यक्तित्व आदरणीय माधब ढुङ्गेल सरलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ । युवाको सर्वाङ्गीण विकास र युवा परिचालनको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने महान् अभियानमा अघि बढेका यहाँका पाइलाहरू सगरमाथाको शीखर चुम्न सफल होउन् हार्दिक शुभेच्छा समेत व्यक्त गर्द्छौ । जय युवा ।

29/08/2018

खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो व्यावसाय सञ्चालनको लागि निब्र्याजी २ ल....

23/08/2018

हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹
नेपालमा युवा विकासका लागि सरकारी स्तरबाट गठन भएको पहिलो अभिभावकीय संस्था राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष आदरणीय माधब ढुङ्गेल सर World Youth Prize 2018 बाट सम्मानित हुनुभएकोमा हामी अत्यन्त हर्षित र गौरवान्वित भएका छौं । परिषद स्थापनाको छोटो समय (दुई वर्ष) मा युवा विकासका लागि उहाँको भिजन, क्रियाशिलता र अपेक्षित प्रारम्भिक परिणामहरूले Child shows the man as morning shows the day भन्ने भनाइलाई चरितार्थ गरेको छ । हामीले गर्न धेरै बाँकी छ तर शुरूवात सकारात्मक र लक्षोन्मुख देखिएको छ जुन उहाँको कुशल नेतृत्वको प्रतिफल हो । स्मरण रहोस् उहाँले केही समय अघि (24-26 August, 2017)मा संयुक्त राष्ट्र संघको आयोजनामा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजित 14th Annual International Human Rights Summit मा नेपालको तर्फबाट special guest speaker को रूपमा सम्बोधन गरी नवस्थापित युवा परिषदलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउनु भएको थियो । सरका आगामी पाइलाहरू युवा विकासका साथै समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय अभियानमा अगाडि बढ्दै जाउन्, हार्दिक शुभकामना व्यक्त गर्दछौ । जय युवा 🌹🌹🌹

जिल्ला युवा समिति उदयपुरको आयोजक्त्वमा र विभिन्न संघ संस्थाहरुको सहयोगमा तथा समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका...
12/08/2018

जिल्ला युवा समिति उदयपुरको आयोजक्त्वमा र विभिन्न संघ संस्थाहरुको सहयोगमा तथा समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ सप्पन्न !!! जय युवा # #

१९औं अन्तर्राष्ट्रिय युवा दिबसका अबसरमा प्रभातफेरी सम्पन्न भएको छ,कार्यक्रम मा सहभागी सबै युवा विद्यार्थी  साथिहरु,बिभिन...
12/08/2018

१९औं अन्तर्राष्ट्रिय युवा दिबसका अबसरमा प्रभातफेरी सम्पन्न भएको छ,कार्यक्रम मा सहभागी सबै युवा विद्यार्थी साथिहरु,बिभिन्न सङ्ग सस्था बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु,र्यालिमा सहभागी सबै क्षेत्रका महानुभाब हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्द्छौ ।। जय युवा !!!

१९औं अन्तरास्ट्रिय युवा दिबसको तयारी पुरा,बिभिन्न क्षेत्रमा रहेका युवा साथिहरु,बिद्यार्थी मित्रहरु,विभिन्न संघ सस्था,बिध...
11/08/2018

१९औं अन्तरास्ट्रिय युवा दिबसको तयारी पुरा,बिभिन्न क्षेत्रमा रहेका युवा साथिहरु,बिद्यार्थी मित्रहरु,विभिन्न संघ सस्था,बिधालय,क्यामपस, सम्पुर्ण मा मिति भोलि अर्थात २०७५ श्रावण २७ गते बिहान ७ बजे गाईघाट स्थित पिपल चौक मा सानदार उपस्थिति को लागि बिनम्र अनुरोध गर्दछु ।।

09/08/2018

उदयपुर । युवाका लागि सुरक्षित स्थान भन्ने मुल नाराका साथ १९औं अन्तर्रा्ष्ट्रिय युवा दिबस उदयपुरका पनि भब्यताका ....

Address

Gaighat
Udayapur Garhi
97735

Opening Hours

Monday 10:04 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97735421793

Website

Alerts

Be the first to know and let us send you an email when Jilla Yuwa Samiti, Udayapur । जिल्ला युवा समिति, उदयपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share