रबी लामिछाने छुटाउ अभियान

रबी लामिछाने छुटाउ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रबी लामिछाने छुटाउ अभियान, Political organisation, Udayapur Garhi.

स्वदेश्मै भविष्य छ भन्ने आशा र भरोसा दिलाउदै पुरातन बादि भ्रष्ट पार्टिहरु बाट यो देशलाइ मुक्त गर्ने अभियानमा लाग्दा राजनितिक प्रतिसोधको सिकार भएका रबि लामिछाने लाइ बिना सर्त रिहा गर्नै पर्छ ।

10/04/2026
उदयपुर क्षत्र न.१ बाट पारश मणि गेलालको मनोनयन दर्ता ।के घण्टीले उदयपुर क्षत्र न.१ मा मार्ला त बाजि ?
20/01/2026

उदयपुर क्षत्र न.१ बाट पारश मणि गेलालको मनोनयन दर्ता ।
के घण्टीले उदयपुर क्षत्र न.१ मा मार्ला त बाजि ?

25/11/2025

सिंहदरबार घेर्न पुगेका जेन्जि अभियन्ता मिरज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ!

24/11/2025

रबी लामिछाने लाइ बन्दक बनाएर चुनाव गर्नु भनेको देश र जनता माथी गद्धार गर्नु हो ।

12/11/2025

सुमना श्रेष्ठ को कबिता जस्ताको तेस्तै ।

म अवसरवादी !

हो, म अवसरवादी हुँ,
जनताको पिडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु!

हो, म अवसरवादी हुँ,
किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँसु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरुको दिन आउनेछ, सर्वत्र अध्यारो छाउनेछ।

तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
“अवसरवादी!” भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न,
किनभने, मनौता पनि स्वीकृति हो।
मौनता पनि अपराध हो।

म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने।

यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु।

किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काँख
र मानेको छु - देश मरेको छैन,
देश त केवल निदाएको छ।

त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै।
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम “अवसरवादी” करार हुदा पनि,
सबै भन्दा खुसि मै हुनेछु ।

- “अवसरवादी” सुमना श्रेष्ठ

(महाकवि लक्ष्मी प्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित)

#अवसरवादी

12/11/2025

घण्टी लभरहरु हाजिर गरौत ।

Address

Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when रबी लामिछाने छुटाउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रबी लामिछाने छुटाउ अभियान:

Share