उदयपुरगढी पर्यटकीय स्थल

उदयपुरगढी पर्यटकीय स्थल पेजलाइ लाईक गर्दिनु होला�

हाम्रो प्यारो नेपालटार ❤️📷️ -  mote
26/08/2026

हाम्रो प्यारो नेपालटार ❤️

📷️ - mote

हामी सबैको पुजनिय पडिनि हजुरआमा कस्ले कस्ले चिन्नु हुन्छ .?आमा संग को कुनै पल सम्झना भए कमेन्ट गर्नुहोला 🙏उमेर ले ८३ बर्...
23/08/2026

हामी सबैको पुजनिय पडिनि हजुरआमा
कस्ले कस्ले चिन्नु हुन्छ .?
आमा संग को कुनै पल सम्झना भए कमेन्ट गर्नुहोला 🙏

उमेर ले ८३ बर्ष पुगिसक्ला पनि आमा को जोस जागर र मिहिनेत आजपनि उस्तै छ ।

19/08/2026

उदयपुर गढी — इतिहास, गौरव र पहिचान।

पुरानो किल्लाका ढुंगाहरूमा आज पनि इतिहास बोल्छ, अनि हरेक दृश्यले हाम्रो गौरव सम्झाउँछ। 🇳🇵

आउनुहोस्, उदयपुर गढीलाई चिनौँ, बुझौँ र संरक्षण गरौँ।

#उदयपुरगढी #उदयपुर #ऐतिहासिकसम्पदा #नेपाल

Video by Pushkar Dhamala
Voice by Pushkar Dhamala

उदयपुरगढी का युवा खेलाडीहरुलाइ नियमित अभ्यासका लागि २ थान फुटबल उपलब्ध  गराएर खेलाडीको हौसला बढाइदिनु भएको मा भेटघाट क्य...
15/08/2026

उदयपुरगढी का युवा खेलाडीहरुलाइ नियमित अभ्यासका लागि २ थान फुटबल उपलब्ध गराएर खेलाडीको हौसला बढाइदिनु भएको मा भेटघाट क्याफे गाइघाट का संचालक लुनर राई र सरोज निरौला लाई हार्दिक धन्यवाद 🙏🙏
साथै अर्को १ थान फुटबलको लागि सहयोग गर्नु हुने राम श्रेष्ठ, सागर रोका, उत्तम राई, भोला राई, कल्पना राना मगर, अशोक राई र अमर राई सम्पुर्णलाई हर्दिक धन्यवाद🙏❤️

Address

Udayapur Garhi

Telephone

+9779849584658

Website

Alerts

Be the first to know and let us send you an email when उदयपुरगढी पर्यटकीय स्थल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उदयपुरगढी पर्यटकीय स्थल:

Shortcuts

Share