Tulsipur Municipality,dang

Tulsipur Municipality,dang yo can get All information about tulsaipur municipality.

" उधोग, कृषि, शिक्षा र व्यापार समावेशी स्वस्थ, सम्रिध्द तुलसीपुरको आधार" तुलसीपुर नगरपालिकामा याहांहरुलाई हार्दिक स्वागत गर्दछौं

09/09/2019

दीननाथ बराल, पोखरा न्यूज – १८, भदौ । के तपाँईको घरमा सेतो बत्ती बाल्ने गर्नु भएको छ यदि यस्तो बत्ती बाल्ने गर्नु भएक...

नबनिर्बाचित पदाधिकारीहरुको शपथ पछि बहालीका केहि झलकहरु ः
18/07/2017

नबनिर्बाचित पदाधिकारीहरुको शपथ पछि बहालीका केहि झलकहरु ः

18/07/2017

कार्यपालिका पदाधिकारीको नाम तथा सम्पर्क नं.
लक्ष्मण भण्डारी ९८०९८७६६३९
साबिक पवननगर गाबिस भवन

राजु आचार्य ९८०१३२७२२२ ,,

बीर बहादुर बिक ९८४७८७२९८१ साबिककै वडा नं. ३ को कार्यालय

बालकृष्ण राना ९८०६२८४०१२
५ बीरेन्द्र शाह ९८५७८२३२१६
६ नबराज लामीछाने ९८५७८२१०९१

७ टोप बहादुर केसी ९८४७८२२८७०

८ बेदबहादुर केसी ९८५७८२०१९७ र
९८०९८८५१७९

९ घनश्याम ढकाल ९८४७८२२२७९ वडा नं. ९ को कार्यालय

१० कुमार लामीछाने ९८५७८२१८३३ गौरीगाउ

११ चित्रबहादुर वली ९८४४९१४२१७ उरहरी
१२
सूर्यबहादुर डागी ९८४७८३१७२९
१३
डम्बरबहादुर न्यौपाने ९८४७९९२९३३
१४
प्रशुनारायण चौधरी ९८४७८३७२६०
१५
लक्ष्मण चौधरी ९८४१७३९१६३
१६ भुपबहादुर केसी ९८४७८३११३२
१७ थलराज पुरी ९८५७८२१५८५
१८ माधव वली ९८४७८३१९१९
१९ रामबहादुर योगी ९८४७८५४४२४
२० देबराज बिश्वकर्मा ९८४७८४२२६२ कार्यपालिका सदस्य(दलित अपल्संख्यक)
२१ दिपक कुमाल ९८४७८६५८६३ कार्यपालिका सदस्य ,,
२२ अमर नेपाली ९८५७८२१७०४ कार्यपालिका सदस्य ,,
२३ चित्राकुमारी मल्ल ९८४७९४३७०७ महिला कार्यपालिका सदस्य
२४ जानका रेग्मी ९८४७८७५८५१ महिला कार्यपालिका सदस्य
२५ डिला परियार ९८१२८६१३२३ महिला कार्यपालिका सदस्य
२६ शान्ता पुनमगर ९८४७८३३६२७ महिला कार्यपालिका सदस्य
२७ शुसिला देबी बुढाथोकी ९८४७८५२८२८ महिला कार्यपालिका सदस्य

13/07/2017

सवारी पार्किङ्ग सम्बन्धी उप महानगरपालिकामा भएको निर्णय

तुलसीपुर उप महानगरपालिकाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका पख बढि मानबीय चापलाई मध्यनजर गरी बिहान ९ बजे देखि ११ बजे सम्म कुनै पनि मालबाहक गाडीहरुले सामान लोड अनलोड नगर्ने सहमति भएको छ । उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षता र सबै यातायात ब्यवसायी समिति ट्राफिक प्रतिनिधि बीच उक्त सहमति भएको हो । साथै बैठकले पाकिङ्ग सेवा नभएका यातायात समितिहरुका लागि पार्किङ्ग ब्यवस्थापनको खोजि गर्ने समेत निर्णय गरेको छ ।

25/12/2016

विषय ः सादर निमन्त्रणा ।


उपर्युक्त सम्बन्धमा तुलसीपुर नगरपालिका दाङ्गको २१औं नगर परिषद मिति २०७३ पौष २५ गते दिनको ११.३० बजे नगरपालिका प्राङ्गणमा समुद्घाटन सत्रको कार्यक्रम हुने भएकोले उक्त अवसरमा उपस्थित भईदिननुहुन सम्पूर्ण राननीतिक दलका प्रतिनिधिहरु, नागरिकसमाज,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उद्योगि ब्यापारी,महिला,अपाङ्ग,दलितबर्ग,नगरबाल संजाल,युबासञ्जाल,वडानागरिक मञ्च,नागरिकसचेतना केन्द्र,जेष्ठ नागरिक,बृद्धसेवा समिति, पत्रकार लगाएतका अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुलाई गरिमामय उपस्थितिका लागि सादर निमन्त्रण गरिन्छ ।

27/10/2016

तुलसीपुर नगरपालिका वडा नं।१ बस्ने ७२ बर्षिय चन्द्रबीर वलीले एक्लै झण्डै २ किमि बाटो खनेर पहाडी क्षेत्रमा मोटरसाईकल जानसक्ने बनाएका छन । कार्य प्रशंनीय र उदाहरणीय त छैदैछ अचम्म केछ भने उनको परिवारका सबै सदस्यहरु दृष्टिबिहिन छन । आर्थिक अवस्था कमजोर भएका खानपिनको श्रोत भनेको उनको एउटा पानी घट्ट मात्र छ । जेष्ठनागरिक चन्द्रबीरको मनोबल बढाउन र उनका सामाजिक साहसीपूर्ण कार्यको पृष्ठपोषण बढाउन तुलसीपुर नगरपालिकाले रु ५०००। नदग प्रदान गरेको छ । कार्यकारी अधिकृत टोपेन्द्र केसीले निजलाई रकम हरुतात्रण गर्नु भएको हो । यो कार्यले आफ्नो गाउ आफै बनाउ भन्ने कुरा चरितार्थ पार्नुको अतिरिक्त हामी सबैकालागि प्रेरणा बनेको छ । नगरपालिका उहाको सम्मान गर्दछ ।

06/10/2016

बिजया दशमी २०७३ले हरेक नगरबासीको ओठ ओठमा मुस्कान ल्याओस,सकारात्मक सोचको बिकास गरोस,नगरपालिका संगसंगै हरेक गतिबिधिमा मेरो नगर मेरो शहर भन्ने भावना जागृत गरी हातेमालोमा काम गर्ने बातावरण अझ प्रगाढ बनोस भन्दै तपाईहरुको सुुस्वास्थ्य,दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

टोपेन्द्र बहादुर के.सी
कार्यकारी अधिकृत
कार्यकारी अधिकृत एवं तुलसीपुर नगरपालिका कर्मचारी परिवार

05/09/2016

तुलसीपुर नगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको सफा तुलसीपुर हरियाली तुलसीपुरको मिति २०७३।५।२१ गते बिहान हुने सरसफाई कार्यक्रममा समबद्ध छोलकिास संस्थाहरु र सबै सरोकारवालाहरुलाई उपस्थिितका लागि सादर अनुरोध छ
तुलसीपुर नगरपालिका दाङ्ग

10/08/2016

तुलसीपुर नगरपालिकाले आर्थिक बर्ष २०७२÷०७३ को बजेटबाट वडा नं. २ सुनौलीपुरको बिकट बस्ती जहां बिपन्न परिवार बस्छन त्यसमा सौर्य उर्जाबाट लिप्ट खानेपानीको ब्वस्था गरेको छ । करिब ७ लाख बजेटबाट ६५ मिटर तलको पानी तानेर गाउमा खानेपानी पुरयाएको छ । यसबाट गाउबासी हर्सित छन । बास्तवमा खानेपानी,बाटो,सिंचाई मानिसका आधारभूत आवश्यक्ता हुन । यी पक्षको बिकास पछि बल्ल अरुको बिकासमा लाग्नु जरुरी छ त्यसो त शिक्षा स्वास्थ्य पनि नजिककै समस्या हुन तर बाटो छैन , पानी छैन भने यसको असर स्वास्थ्य र शिक्षामा पनि पर्ने भएकोले उपरोक्त पक्षमा समेत सबैको ध्यान जान जरुरी छ । २०७३।४।२६ गतेको युगबोट राष्ट्रिय दैनिकमा समाचार प्रकाशित छ ।

08/06/2016

२०७३।२।२६

श्री ...

बिषय ः हार्दिक आमन्त्रण ।

तुलसीपुर नगरपालिकाले १७औं राष्ट्रिय सरसफाई सप्ताह मनाउन गैरहेको कुरा सहर्ष जानकारी गराउदै उक्त अवसरमा नगरपालिकाले सरसफाई सम्बन्धी बृहद कार्यक्रमको आयोजना गर्ने भएको हुदा तपसिलको मिति,समय र स्थानमा यहांको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।

तपसिल
मिति ः २०७३।२। २८ र २९ गते
समय ः बिहान ७ बजे सुरु ९.३० मा समापन(दुबै दिन)
स्थान ः नगरपालिका कार्यालय

कार्यक्रम अधिकृत पदको लिखित परिक्षाको नतिजा प्रकाशन
24/05/2016

कार्यक्रम अधिकृत पदको लिखित परिक्षाको नतिजा प्रकाशन

Address

Tulsipur
Tulsipur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

082520233

Alerts

Be the first to know and let us send you an email when Tulsipur Municipality,dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tulsipur Municipality,dang:

Share