थाहा राेजगार सेवा केन्द्र

थाहा राेजगार सेवा केन्द्र प्रधानमन्त्री राेजगार कार्यक्रम

24/06/2025
20/06/2025

करार सेवा लिने सम्बन्धी सूचना !

पालिकामै श्रम स्वीकृतिको सेवा !
16/12/2024

पालिकामै श्रम स्वीकृतिको सेवा !

17/11/2024

🙏🙏🙏तपाईं वैदेशिक रोजगारी✈️बाट छुट्टीमा घर🏠 आउनु भएको छ र पुनः वैदेशिक रोजगारीमा फर्किन ✈️का लागि श्रमको समय ⏰सकिन ३ महिनाभन्दा कम छ भने पुनः श्रम गर्नुपर्ने हुन्छ । यसको लागि काठमाडौं धाउनु पर्दैन । फ्लाइट मितिभन्दा कम्तीमा १५ दिन अगाडि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोस् । सम्पर्क 📞 ९८५५०७८९१०(कुमार नेगी, रोजगार संयोजक)

सीप परीक्षण गराउने अवसर !
05/08/2024

सीप परीक्षण गराउने अवसर !

Address

Thaha Municipality
Thaha Municipality
977

Opening Hours

09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when थाहा राेजगार सेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share