रास्वपा- तेह्रथुम RSP Terhathum

रास्वपा- तेह्रथुम RSP Terhathum Welcome
(2)

06/06/2026

नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टी तेह्रथुमको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन बाट जिल्ला सभापतिमा ई. सुमन खत्री निर्वाचित हुनुभएको...
06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी तेह्रथुमको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन बाट जिल्ला सभापतिमा ई. सुमन खत्री निर्वाचित हुनुभएको छ ।

भावपूर्ण श्रद्धाञ्जली तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं ६ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूपाल ढकाल को ममतामयी ...
05/06/2026

भावपूर्ण श्रद्धाञ्जली
तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं ६ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूपाल ढकाल को ममतामयी माता खेम कुमारी ढकालको मिति २०८३ जेठ १३ गतेका दिन ६९ वर्षको उमेरमा भएको असामयिक निधनले राष्ट्रिय स्वतन्त्र पार्टी परिवार स्तब्ध र मर्माहत भएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र सहनशक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रथम ऐतिहासिक तेह्रथुम जिल्ला अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा सम्पूर्ण पार्टी सदस्य,...
04/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रथम ऐतिहासिक तेह्रथुम जिल्ला अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक लगायत परिवर्तन प्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा महत्...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा महत्वपूर्ण वार्ता सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागितामा सम्पन्न वार्तामा नेपाल–भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको छ।
दुवै देशका जनताको साझा समृद्धि, आपसी विश्वास, सहकार्य र सम्भावनाहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्ने दिशामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा तत्पर र प्रतिबद्ध छ।

वैकल्पिक राजनीतिका प्रणेता उज्ज्वल थापाको पाँचोै स्मृति दिवसमा आज पार्टी कार्यालयम माल्यार्पण कार्यक्रम आयाेजना गरियो ।
01/06/2026

वैकल्पिक राजनीतिका प्रणेता उज्ज्वल थापाको पाँचोै स्मृति दिवसमा आज पार्टी कार्यालयम माल्यार्पण कार्यक्रम आयाेजना गरियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी, म्याङलुङ नगरपालिका कार्यसमितिको प्रथम ऐतिहासिक पालिका अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा...
31/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, म्याङलुङ नगरपालिका कार्यसमितिको प्रथम ऐतिहासिक पालिका अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक लगायत परिवर्तन प्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति : २०८३ जेठ १८ गते
समय : दिउँसो २ बजे
स्थान : जिल्ला पार्टी कार्यालय

31/05/2026

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, सांसदको सवालजवाफ दिनुहुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी, फेदाप गाउँपालिका कार्यसमितिको प्रथम ऐतिहासिक पालिका अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा स...
31/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, फेदाप गाउँपालिका कार्यसमितिको प्रथम ऐतिहासिक पालिका अधिवेशन तपशिल बमोजिम हुन गइरहेको हुँदा सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक लगायत परिवर्तन प्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति : २०८३ जेठ १८ गते
समय : बिहान ८ बजे
स्थान : फेदाप स्पोटिङ क्लबको भवन,औसिबजार
सम्पर्क : फेदाप सभापति लक्ष्मण थापा ९८४२५४९१९९

30/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी आठराई गाउँपालिका प्रथम ऐतिहासिक पालिका अधिवेशन बाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण 🔔

Address

Terhathum
Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा- तेह्रथुम RSP Terhathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share