06/05/2026
जिल्ला निर्वाचन कार्यालय तेह्रथुमबाट निजामती सेवामा ३५ बर्ष ८ महिना १३ दिन र यस कार्यालयमा ६ बर्ष ३ महिना १५ दिन कार्यरत रही सेवा निवृत्त हुनु हुने आदरणीय नायब सुब्बा श्री अग्नि प्रसाद खनाल ज्यूलाई सेवा निवृत्त जीवन शुखमय रहोस भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछौं।
जिल्ला निर्वाचन कार्यालय तेह्रथुम परिवार ।