जालपा युवा क्लव

जालपा युवा क्लव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जालपा युवा क्लव, Government Website, Dangapa, Tehrathum.

जालपा युवा क्लब द्वारा सन्चालित २०८१ माघेनि मेला (खोला बजार) semi final  को केहि झालक हरु 🙏🏻🥰
18/01/2025

जालपा युवा क्लब द्वारा सन्चालित २०८१ माघेनि मेला (खोला बजार) semi final को केहि झालक हरु 🙏🏻🥰

16/01/2025

आयोजक (A) पुरुष तर्फ semi final पुग्न सफल।❤️😊🙏

16/01/2025

जलपा युवा क्लब आयोजक (B) महिला तर्फ ले आज
प्रगतिशिल युवा क्लब लै 3-0 ले परजित गर्दै आयोजक
(B) FINAL पुग्न सफल ❤️😊🙏

15/01/2025

🙏🙏🙏

माघेनी मेला को अबसर मा आज माघ २ गते को दिन विभिन्न सास्कृतिक कार्यक्रम भएको हुदा विभिन्न गाउँ ठाउं बाट आउनु भएको कलकार म...
15/01/2025

माघेनी मेला को अबसर मा आज माघ २ गते को दिन विभिन्न सास्कृतिक कार्यक्रम
भएको हुदा विभिन्न गाउँ ठाउं बाट आउनु भएको कलकार माहानुभाबक ज्यु हरु लै यस हाम्रो जलपा युबा क्लब आयोजक बाट तपाईंहरु सम्पुर्ण लै धेरै भन्दा धेरै धन्यवाद दिन चहन्छो 🙏🙏
र आज कोइ दिनमा ढोल नाच धान नाच झाक्री लगायत
सम्पुर्ण लै पुरुस्कार वितरण पनि गर्दै 😊🙏🙏

14/01/2025

Address

Dangapa
Tehrathum

Website

Alerts

Be the first to know and let us send you an email when जालपा युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share