Ambung,Tehrathum आम्बुङ्ग,तेह्रथुम

Ambung,Tehrathum आम्बुङ्ग,तेह्रथुम ��� समाज लाई सहि बाटो मा हिदाउनु नै हाम्रो उदेश्य हो #

20/03/2026
20/03/2026
06/02/2026
https://youtu.be/B9oeJckmEnw?si=7K_0TDzkpNF8NpzS
18/12/2025

https://youtu.be/B9oeJckmEnw?si=7K_0TDzkpNF8NpzS

देउमान राईको सुमधुर बासुरिको धुन/Youtube :Poshan Limbuबाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमति....

18/12/2025
18/12/2025
08/12/2025

चासोक तङ्नाम २०८२ येले तङ्बे ५०८५ को पावन अवसरमा सदा बर्ष झै यस बर्स पनि नेत्र गुरागाँई खेल मैदान आम्बुङ तेह्रथुममा खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा बृहत सांगितिस कार्यक्रम लाई सफल पार्न म्याङ्लुङ न.पा.वडा न.०८ Ambung,Tehrathum आम्बुङ्ग,तेह्रथुम बस्नुहुने (रोजगार को सिलसिला कतार बाट)फुटबल खेलाडी ,खेलप्रेमी ब्यक्तित्व ईन्द्र भुजेल बाट नगद रु.५००५/- सहयोग गर्नुभएकोमा हामी आयोजक कमिटी उच्च सम्मान को साथमा आगामी दिनहरुमा पनि साथ,सपोर्टको, मायाको अपेक्षा राख्दै हार्दिक धेरै-धेरै धन्यवाद दिन चाहान्छौ।
आङबुङ सम्दाङवा समाज सेवा क्लव,आम्बुङ ,तेह्रथुम ।

08/12/2025

चासोक तङ्नाम २०८२ येले तङ्बे ५०८५ को पावन अवसरमा सदा बर्ष झै यस बर्स पनि नेत्र गुरागाँई खेल मैदान आम्बुङ तेह्रथुममा खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा बृहत सांगितिस कार्यक्रम लाई सफल पार्न म्याङ्लुङ न.पा.वडा न.०८ कप्याक बस्नुहुने समाजसेवी ,खेलप्रेमी ब्यक्तित्व महेन्द्र सम्बाहाङ्फे बाट नगद रु.५१५५/- सहयोग गर्नुभएकोमा हामी आयोजक कमिटी उच्च सम्मान को साथमा आगामी दिनहरुमा पनि साथ,सपोर्टको, मायाको अपेक्षा राख्दै हार्दिक धेरै-धेरै धन्यवाद दिन चाहान्छौ।
आङबुङ सम्दाङवा समाज सेवा क्लव,आम्बुङ ,तेह्रथुम ।

Address

Tehrathum

Website

Alerts

Be the first to know and let us send you an email when Ambung,Tehrathum आम्बुङ्ग,तेह्रथुम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ambung,Tehrathum आम्बुङ्ग,तेह्रथुम:

Share