Cholung Naligen Chumbho

Cholung Naligen Chumbho A social organisation which unites and helps to all people to get success.

नछुटाैँ है कोही पनि।
12/08/2025

नछुटाैँ है कोही पनि।

लालिगुराँस नगरपालिका वडा नं. ५ निवासी खड्क बहादुर लिम्बू र दुर्ग बहादुर लिम्बूकाे ममतामयि अामा फाेराहाङ्मा लिम्बू   ८८ व...
15/12/2023

लालिगुराँस नगरपालिका वडा नं. ५ निवासी खड्क बहादुर लिम्बू र दुर्ग बहादुर लिम्बूकाे ममतामयि अामा फाेराहाङ्मा लिम्बू ८८ वर्षकाे उमेरमा असामयिक निधन भएकाेले उहाँकाे चिर अात्मा शान्तिकाे कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवार प्रति धर्यधारण गर्ने शक्ति तागेरा माङले प्रदान गरून् भन्दै यस चाेलुङ् नालिगेन चुम्भाेले समवेदना पत्र हस्तान्तरण गरेकाे छ ।

गाेरखापत्रमा प्रकाशित
28/07/2023

गाेरखापत्रमा प्रकाशित

चाेलुङ नालिगेन चुम्भाेकाे २०८० साल साउन १ गते बसेकाे मासिक वैठककाे केही झलकहरू।
18/07/2023

चाेलुङ नालिगेन चुम्भाेकाे २०८० साल साउन १ गते बसेकाे मासिक वैठककाे केही झलकहरू।

मिति २०८० साल असार १ गते शुक्रबार बसेकाे मासिक बैठकले अार्थिक ऋण लगानी गरेकाे व्यहाेरा यश प्रकार रहेकाे छ।
17/06/2023

मिति २०८० साल असार १ गते शुक्रबार बसेकाे मासिक बैठकले अार्थिक ऋण लगानी गरेकाे व्यहाेरा यश प्रकार रहेकाे छ।

अध्यक्ष श्री दिलिप लिम्बूकाे अध्यक्ष्ातामा मिति २०७९/७/१ गते बसेकाे मासिक बैठकले गरेकाे महत्वपुर्ण निर्णयहरू यस प्रकार र...
24/10/2022

अध्यक्ष श्री दिलिप लिम्बूकाे अध्यक्ष्ातामा मिति २०७९/७/१ गते बसेकाे मासिक बैठकले गरेकाे महत्वपुर्ण निर्णयहरू यस प्रकार रहेकाे व्यहाेरा अवगत गर्दछौं ।
१.तिहारकाे नामे दक्षिणा स्वरूप प्रत्येक घरधुरी बाट रू. ५००/ संस्थाकाे प्रगति, संवर्द्वन र सफलताकाे लागि जम्मा गर्ने ।
२.संस्थाले दशैं लक्षित बाटाेघाटाे सरसफाइ गर्न अाह्वान गरेकाे बेवास्ता गरि श्रमदान नगर्ने १२ घरलाई प्रतिघर रू ३००/ कादरले जम्मा रू३६००/ जरिवाना स्वरूप असुल गरियाे ।
३.संस्थाकाे समाजसेवी दानी व्यत्तित्व विष्णु वेहाेसी लिम्बूद्वारा संस्थाकाे हितकाे लागि रू १५००/ अार्थिक सहयाेग प्राप्त भयाे र उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गरियाे ।
४.माैज्दात कूल रकम रू १४६१४०/ अक्षरेपी एक लाख छयालिस हजार एक सय चालिस रूपैयाँ ऋण लगानी गरियाे ।
धन्यवाद ।
सचिव
हरिचन्द्र लिम्बू

अाजकाे चाेलुङ नालीगेन चुम्भाेकाे मासिक बैठक सम्पन्न ।
18/10/2022

अाजकाे चाेलुङ नालीगेन चुम्भाेकाे मासिक बैठक सम्पन्न ।

Address

Laligurans Municipality/5 Dangapa
Tehrathum
1234

Telephone

+9779811385134

Website

Alerts

Be the first to know and let us send you an email when Cholung Naligen Chumbho posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cholung Naligen Chumbho:

Share

Category