भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तु

  • Home
  • Nepal
  • Taulihawa
  • भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तु

भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तु, Government Organization, Kapilvastu, Taulihawa.

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणासोमबार, २७ असोज २०८२
13/10/2025

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा

सोमबार, २७ असोज २०८२

काठमाडौँ । नेपाल सरकारले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित ब.....

प्रस्तुत बिषयमा यस भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको मिति २०८२/०२/१९ गतेको निर्णय अनुसार थप वा पुरक प्रमा...
25/08/2025

प्रस्तुत बिषयमा यस भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको मिति २०८२/०२/१९ गतेको निर्णय अनुसार थप वा पुरक प्रमाण कागजातहरु पेश गर्नुहुन तथा सुचनामा उल्लेखित माग दाबि निवेदन उपर कुनै दाबि बिरोध भए सूचना प्रकाशित आजका मितिले २०८२|०५|१६गते भित्र भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको कार्यालयमा आवश्यक प्रमाण कागजात सहित निवेदन गर्न हुन भनि यो सूचना प्रकाशित गरिएको छ ।

मिति २०८२-०४-२४ गते भूमी समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको आयोजनामा र विजयनगर गाउँपालिकाको समन्व्यनमा र भूमी व...
10/08/2025

मिति २०८२-०४-२४ गते भूमी समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको आयोजनामा र विजयनगर गाउँपालिकाको समन्व्यनमा र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री माननीय श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यमा अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरियो ।

मिति २०८२-०४-२४ गते भूमी समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको आयोजनामा र बाणगङ्गा नगरपालिकाको समन्व्यनमा र भूमी व...
10/08/2025

मिति २०८२-०४-२४ गते भूमी समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको आयोजनामा र बाणगङ्गा नगरपालिकाको समन्व्यनमा र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री माननीय श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यमा अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरियो ।

यस भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित...
07/07/2025

यस भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि साविक खुरुहुरिया गा.वि.स वडा नं. ९ ग को कि.नं. ९०, वडा नं. ८ ख को कि.नं. ३५६ र कि.नं. ३५८ को जग्गा नाप नक्सा गर्दा जग्गाधनीले, साथ संधियारहरुले देखाए बमोजिम नाप नक्सा भई देहायका व्यक्तिहरुको नाममा देहाय बमोजिम कित्ताहरु यस ३न .नापी टोली (आयोग)बिजयनगरबाट नापी भए अनुसार जग्गाधनी र मोहीको नामावली प्रकाशित गरिएको छ । उक्त नामावलीमा कसैको चित्त नबुझेमा ३ न .नापी टोली (आयोग )बिजयनगरमा सात दिन भित्र लिखित निवेदन दर्ता गर्नुहोला । अन्यथा यसै अनुसार जग्गा दर्ता गरिनेछ ।

Address

Kapilvastu
Taulihawa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share