Gen-Z Taplejung

Gen-Z Taplejung भ्रस्टाचार को बिरुद्द युबा

17/02/2026

हेरौ
रास्ट्रप्रमुख मानिदिनु पर्ने ब्यक्ति

नेपाली जनता को आसा र भरोसा को किरण 🙏
11/01/2026

नेपाली जनता को आसा र भरोसा को किरण 🙏

शुभकामना सबैलाई !!

हामी आउँदै छौं !!

🙏
28/11/2025

🙏

2082/08/12 गते ताप्लेजुङ्ग जिल्ला भित्रका उपलब्ध genz लगायत हामिलाइ महत्वपूर्ण सर सल्लाह दिनुहुने अग्रज दाइ हरु (30)सङ्ग को जिल्लाको बिकास निर्माण , स्वास्थ्य, शिक्षा , रोजगारी लगायत बिसय मा महत्वपुर्ण निर्णय गर्दै मिटिङ्ग सम्पन्न भएको छ ! र यस अभियान मा जोडिन चाहनु हुने सम्पुर्ण लाई निम्न लिखित तरिकाले जोडिन हुन अनुरोध छ 🙏
संयोजक- गोपाल गुरागाइ( 9849762720)
सह-संयोजक- बिकास लिम्बू (984-2110018)
सदस्यहरु - सागर लाम्गादे ( 9804908426)
-मौसम गुरुङ्ग (9863899808)
- सन्जय राई (बिबेक)(9849651112)
अन्य सम्पुर्ण साथिहरुको फेसबूक मा जोडिन सक्नु हुने छ 🙏

27/11/2025

भोलि को मिति 2082/08/12 गते genz Taplejung को मिटिङ्ग निम्न एजेन्डा मा छलफल गरिने भएकोले सम्पुर्ण लाई उपस्थितिको लागि अनुरोध छ
1,जिल्ला अस्पताल ताप्लेजुङ्ग को बिसय
2,नगरपालिका भित्र का मुल योजना र तिनिहरुको ढिलाइ को कारण !
3,सडक , बन कार्यलय को अनियमितता
4,नगरको फोहोर ब्यबस्थापन को लापरबाही
5, पाथिभरा छेत्र बिकास को मिटिङ्ग बैठक र नगद को सार्बजनिकिकरण मा हाम्रो सहभागिता
6,नाका सन्चालन को समिछ्या
7,पालिका र वडा मा हाम्रो सहभागिता
लगायत अन्य बिसय मा तयारी गरौ है भोलि लाई
स्थान : होटेल सेन्ट्रल ताप्लेजुङ्ग

10/11/2025

तापलेजुङ — Gen-Z जिल्ला संयोजक गोपाल गुरागाईंको अध्यक्षतामा बसेको बैठकले नेपाल–चीन सिमानास्थित टिपताला मूल भन्सार नाका सञ्चालनका लागि प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

पत्रमा १५ दिनभित्र भन्सार कार्यालय सञ्चालन गर्न, जिल्लावासीहरूलाई नेपाल–चीन सीमा नागरिक प्रवेश पास (Nepal-China Border Citizen Entry Pass) वितरण गर्न, तमोर कोरिडोर सडक र बेली पुल निर्माण कार्य छिटो सम्पन्न गर्न तथा सुरक्षा चौकी निर्माणमा प्राथमिकता दिन माग गरिएको छ।

#तापलेजुङ

06/11/2025

यो जुन हामी कोहि सङ्ग सम्बन्धित छैन र यो स्वार्थ समूह को कार्यक्रम रहेको जिल्लाबासी महानुभाबहरुमा सुचित गरिन्छ 🙏 हामिले जिल्लामा अघि सार्दै आएको सकारात्मक कदमलाइ चुनौती साथै बाहिरी जिल्लाका मान्छेहरुको प्रभाब मा नपरी दिनुहुन अनुरोध छ्!!

Address

Taplejung
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when Gen-Z Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category