08/09/2026
किरात याक्थुङ चुम्लुङ को ३८ औं स्थापना दिवसको अवसरमा पाथीभरा याङवरक गाउपालिका २ निवासी श्री थेचम्बु मा.वि अध्यानरत छात्र सन्जिव वि.क र मिक्वाखोला गाउँपालिका २ लिवाङ पन्चेश्वरी मा. वि अध्यानरत अमिरा लिम्बुलाई नगत रु.१००००/- हजार ले छात्रवृत्ति वितरण गरियो।