04/09/2026
नेपाल सरकारद्वारा सञ्चालित राष्ट्रिय पोर्टल https://nepal.gov.np मार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना/विज्ञप्ति, कार्यक्रम, नीति तथा सेवासम्बन्धी महत्वपूर्ण जानकारीहरू एकै स्थानबाट प्राप्त गर्न सकिनेछ।
नेपाल प्रहरीसँग सम्बन्धित सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू समेत सहज रुपमा प्राप्त गर्न राष्ट्रिय पोर्टलको प्रयोग गर्न सक्नुहुन्छ।