SEWA Nepal सेवा नेपाल

SEWA Nepal सेवा नेपाल सामाजिक उद्धमी महिला सञ्जाल नेपाल देश भर छरिएर रहेका सामाजिक उद्धमी महिलाहरुको हक हितका लागी कार्य गर्ने सेवामुलक संस्था हो ।

"भेटौँ सहकारी सदस्य भन्ने अभियानका सहित"सहकारी सदस्य भेटघाट कार्यक्रम निरन्तर...सेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भेट...
05/06/2026

"भेटौँ सहकारी सदस्य भन्ने अभियानका सहित"

सहकारी सदस्य भेटघाट कार्यक्रम निरन्तर...

सेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भेटघाट अन्तर्गत कर्णाली प्रदेश, बराहाताल, चेपाङ,सुर्खेत जिल्लाको भेरी किनारा सा.उ.म.स.स., कोशी प्रदेश, कानेपोखरी, र पथरी शनिश्चरे मोरङ जिल्लाको क्रमश दिगोपन र चौतरी, सा. उ. म. स. स. सहकारी संस्थाहरूमा सेवा नेपालका अध्यक्ष टिका कुमारी अधिकारी तथा कोशी प्रदेश ,प्रदेश सञ्जाल सचिव रेणुका खतिवडा ज्यूहरू द्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममार्फत सहकारीहरूको अवस्था, आवश्यकता तथा आगामी योजनाहरूका बारेमा महत्वपूर्ण छलफल गरिएको थियो। साथै, सहकार्य, सुदृढीकरण र दिगो विकासका लागि आपसी समझदारी, सहकारी शिक्षाबाट तालिम, नीति परिमार्जन आदि कुरामा छलफल भएको थियो।

एक पटक अध्यन गर्नुहोला
02/06/2026

एक पटक अध्यन गर्नुहोला

"भेटौँ सहकारी सदस्य  भन्ने अभियानका सहित"सहकारी सदस्य भेटघाट कार्यक्रम निरन्तर...सेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भे...
30/05/2026

"भेटौँ सहकारी सदस्य भन्ने अभियानका सहित"

सहकारी सदस्य भेटघाट कार्यक्रम निरन्तर...

सेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भेटघाट अन्तर्गत कर्णाली प्रदेश, बराहाताल, सुर्खेत जिल्लाको सफलता सा.उ.म.स.स., लुम्बिनी प्रदेश, मदाने गाउँपालिका, पुरकोट झ्यालपोखरी,गुल्मी जिल्लाको नमुना कृषि तथा पशु वि.म.स.स. सहकारी संस्था लिमिटे सहकारी संस्थाहरूमा सेवा नेपालको अध्यक्ष टिका कुमारी अधिकारी ज्यू तथा लुम्बिनी प्रदेश प्रदेश सञ्जाल संयोजक शान्ता पोखरेल ज्यूहरू द्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममार्फत सहकारीहरूको अवस्था, आवश्यकता तथा आगामी योजनाहरूका बारेमा महत्वपूर्ण छलफल गरिएको थियो। साथै, सहकार्य, सुदृढीकरण र दिगो विकासका लागि आपसी समझदारी, सहकारी शिक्षाबाट तालिम, नीति परिमार्जन आदि कुरामा छलफल भएको थियो।

भेटौँ सदस्य भन्ने अभियान सहित !!! #सहकारीसदस्यभेटघाटकार्यक्रमनिरन्तरसेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भेटघाट अन्तर्गत...
26/05/2026

भेटौँ सदस्य भन्ने अभियान सहित !!!
#सहकारीसदस्यभेटघाटकार्यक्रमनिरन्तर

सेवा नेपालको प्रारम्भिक सदस्य सहकारी भेटघाट अन्तर्गत कोशी प्रदेश, सुन्दर हरैचा,मोरङ जिल्लाको सुरक्षा सा.उ.म.स.स., बागमती प्रदेश, बेलकोटगढी ,नुवाकोट जिल्लाको दिपशिखा सा.उ.म.स.स., लुम्बिनी प्रदेश इस्मा गाउँपालिका, गुल्मी जिल्लाको छल्दीटारी कृषि तथा पशु वि.म.स.स. सहकारी संस्था लिमिटे सहकारी संस्थाहरूमा सेवा नेपालको कार्यसमिति सदस्यज्यू तथा प्रदेश सञ्जाल सदस्यज्यूहरू द्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममार्फत सहकारीहरूको अवस्था, आवश्यकता तथा आगामी योजनाहरूका बारेमा महत्वपूर्ण छलफल गरिएको थियो। साथै, सहकार्य, सुदृढीकरण र दिगो विकासका लागि आपसी समझदारी, सहकारी शिक्षाबाट तालिम, नीति परिमार्जन आदि कुरामा छलफल भएको थियो।

25/05/2026

Address

Ratnanagar-12, Chitwan
Tandi
44200

Alerts

Be the first to know and let us send you an email when SEWA Nepal सेवा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category