19/06/2025
धेरै धेरै बधाई छ प्रनिश कयस्थलाइ।
हाम्रो क्लबका सदस्य प्रनिश कायस्थलाई माउन्ट अन्नपूर्ण एकेडेमीबाट खेल्दै ज्ञान बगैंचा इंग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित SEE Futsal Tournament 2082 मा फाइनल खेलको ‘Man of the Match’ तथा सम्पूर्ण प्रतियोगिताको ‘Highest Goal Scorer’ बन्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना! ⚽🏆