यसै क्लब को सदस्य बुल बहादुर आले को श्रीमतीलाई क्यान्सर रोग ले ग्रसित र उपचारको क्रममा रहनु भएको ले उहालाइ केही सहयोग गरौ भनी श्री पुस्पानञ्जलि समाज सुधार मञ्चको विशेष सकृयतामा सम्पुर्ण सहयोगी मन हरुबाट फेरि पनि रु ९५०० आर्थिक सहयोग गरियो।।हाम्रो क्लबले सामाजिक सेवाको काम मा पनि अघि बढिरहेको कुरा पनि जानकारी गराउन चाहान्छौ।।
18/01/2026
निरन्तर लागेपछी काम हुने रहेछ।हाम्रो खुसी को खबर सोल्टी पुल देखि कटहरे सम्म बाटो पिच हुन टेन्डर प्रक्रिया (टेन्डर खुलेको) अगाडि बढेकाे खुसी खबर सबै मा जानकारी गराउन चाहान्छौ।।विशेष गरि पुस्पाञ्जली कल्ब घिरिङ १ बैडिको पहलमा अर्थ मन्त्रालयको सह सचीब थान प्रसाद पङेनी सर ले यो काम लाई चासो दिएर बजेट छुट्टाउनु भएको हो।यसलाइ कसैले पनी भोट माग्ने भाडो नबनाउनु होला।बिसुध्द क्लब तथा यहाको युवाको आफ्नै खर्च बाट पटक पटक पोखरा काठमान्डौ डेलिगेसन गई यो काम हुनि भएको छ सबै सबैमा बधाई दिन पनि चाहान्छौ।।अब तत्काल नै काम सुरु हुन्छ।देस तथा बिदेशमा रहनु हुने लाई पनि नकारात्मक टिकाटिप्पणि मात्र गर्नु भन्दा राम्रो कामको लागि हौसाला पनि दिनु हुन अनुरोध गर्दछौ।। यसरी नै युवा जाग्यो भने बिकास हुन्छ है सबैले साथ दिनु होला।।
15/01/2026
मगर समाज रामपुर १ भलायटार ले राखेको डोरि तनाइ प्रतियोगिता मा पुस्पाञ्जली समाज सुधार मन्चले ७ टिम लाई पछाडि पार्दै आफ्नो बल तथा दिमाग लगाइ जित्न सफल पुस्पाञ्जली समाज सुधार मन्च का सदस्य बहिनीहरुलाइ धेरै धेरै धन्यबाद दिन चाहान्छौ।। असली बैडिको तागत देखाइ दिएको मा धेरै खुसी छौ।।

12/01/2026
यसै क्लब को सदस्य बुल बहादुर आले को श्रीमतीलाई क्यान्सर रोग ले ग्रसित र उपचारको क्रममा रहनु भएको ले उहालाइ केही सहयोग गरौ भनी श्री पुस्पानञ्जलि समाज सुधार मञ्चको विशेष सकृयतामा सम्पुर्ण सहयोगी मन हरुबाट फेरि पनि रु १६५८० आर्थिक सहयोग गरियो।।हाम्रो क्लबले सामाजिक सेवाको काम मा पनि अघि बढिरहेको कुरा पनि जानकारी गराउन चाहान्छौ।।मिति २०८२/९/२८
11/01/2026
यसै क्लब को सदस्य बुल बहादुर आले को श्रीमतीलाई क्यान्सर रोग ले ग्रसित र उपचारको क्रममा रहनु भएको ले उहालाइ केही सहयोग गरौ भनी श्री पुस्पानञ्जलि समाज सुधार मञ्चको विशेष सकृयतामा दिपज्योती मगर समाज कालिका देबि कुमाल समाज र सम्पुर्ण सहयोगी मन हरु बाट रु ८४६२५ आर्थिक सहयोग गरियो।।हाम्रो क्लबले सामाजिक सेवाको काम मा पनि अघि बढिरहेको कुरा पनि जानकारी गराउन चाहान्छौ।।मिति २०८२/९/२७
10/01/2026
विशेषगरी हाम्रो खुसी को खबर सोल्टी पुल देखि कटहरे सम्म बाटो पिच हुने खुसी खबर सबै मा जानकारी गराउन चाहान्छौ।।विशेष पहल पुस्पाञ्जली समाज सुधार मञ्च को पहल घिरीङ गाउपालिका को समन्वय मा यो बाटो को आज सडक डिभिजन पोखरा बाट नाप जाच गरि स्टमिट गरियो।।अब भने बाटो पिच पक्का जस्तै भयो है ।। पुस्पाञ्जलि कल्बको यो कार्य प्रती सबै खुसी छौ।।अध्यक्ष सन्त बहादुर राना सचिब सुन्दर अधिकारी।।

02/12/2025
यस समाजका अध्यक्ष सन्तबहादुर राना लाई जन्मदिनको शुभकामना। साथै उत्तरोत्तर प्रगतिको कामना ।
Be the first to know and let us send you an email when Puspanjali Samaj Sudhar Manch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.