रोजगार सेवा केन्द्र, देवघाट गाउॅंपालिका, तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • रोजगार सेवा केन्द्र, देवघाट गाउॅंपालिका, तनहुँ

रोजगार सेवा केन्द्र, देवघाट गाउॅंपालिका, तनहुँ यो रोजगार सेवा केन्द्र, देवघाट गाउँपालिकाको आधिकारिक पेज हो।

18/05/2026
युक्रेनको पछिल्लोको अवस्थालाइ हेरेर त्यहॅा रहेका नेपालीलाई अनुरोध!
13/05/2026

युक्रेनको पछिल्लोको अवस्थालाइ हेरेर त्यहॅा रहेका नेपालीलाई अनुरोध!

कम्बोडियामा बिना भिसा रहेका र स्क्यामिङ सेन्टरमा काम गर्ने नेपालीलाई तुरुन्त स्वदेश फर्कन बैंककस्थित नेपाली दूतावासले आग...
04/05/2026

कम्बोडियामा बिना भिसा रहेका र स्क्यामिङ सेन्टरमा काम गर्ने नेपालीलाई तुरुन्त स्वदेश फर्कन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

पर्यटकको बहानामा कम्बोडिया गई आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक भन्दै दूतावासले केही नेपाली नागरिक कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न रहेको विवरण प्राप्त भएको समेत बताएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को शुभकामना।विश्वभरका श्रमिक मजदुरहरूले हरेक वर्षको मे १ तारिखलाई आफ्नो अधिकार र उ...
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को शुभकामना।

विश्वभरका श्रमिक मजदुरहरूले हरेक वर्षको मे १ तारिखलाई आफ्नो अधिकार र उपलब्धिलाई उत्सवका रूपमा मनाउने दिन हो । यो वर्ष पनि श्रमको सम्मान र श्रमिकको अधिकारलाई केन्द्रबिन्दुमा राखेर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।
नेपालमा श्रमिक आन्दोलनको औपचारिक सुरुवात वि.सं. २००३ (सन् १९४७) देखि भएको मानिन्छ । वि.सं. २००३ फागुन २१ गते विराटनगर जुट मिलमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ऐतिहासिक 'मजदुर हड्ताल' नै नेपालको पहिलो संगठित श्रमिक आन्दोलन हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपाल सरकारले मे १ का दिन आधिकारिक रूपमा सार्वजनिक बिदा दिन थालेको हो ।
राष्ट्र निर्माणको मेरुदण्डका रूपमा रहेका श्रमिक मजदुरहरूको श्रम र पसिनाको मूल्य बुझ्ने र श्रमिकहरूको अधिकारप्रति सचेत हुने दिन हो श्रमिक दिवस । मर्यादित श्रम नै समृद्धिको आधार रहेको छ ।

29/04/2026

अन्तरवार्ता सम्बन्धी सूचना

१ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
२ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
३ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहूँ
४ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहूँ
५ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
रोजगार सेवा केन्द्र, देवघाट गाउॅंपालिका, तनहुँ

दक्ष कामदारको नक्शांकन र दर्ताको लागि तथ्यांक संकलक आवश्यक सम्बन्धी सूचना!
16/04/2026

दक्ष कामदारको नक्शांकन र दर्ताको लागि तथ्यांक संकलक आवश्यक सम्बन्धी सूचना!

दक्ष कामदारको नक्शांकन र दर्ताको लागि तथ्यांक संकलक आवश्यक सम्बन्धी सूचना

१ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
२ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ
३ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहूँ
४ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहूँ
५ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ

नया श्रम स्वीकृति अझै बन्द । इजरायल सहित बहराइन कुवेत र लेबनामा समेत पुन: श्रम स्वीकृति (Re entry) खुल्ला गरिएको सूचना
15/04/2026

नया श्रम स्वीकृति अझै बन्द । इजरायल सहित बहराइन कुवेत र लेबनामा समेत पुन: श्रम स्वीकृति (Re entry) खुल्ला गरिएको सूचना

06/04/2026

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा अपनाउनुपर्ने प्रक्रिया।

विदेशमा अलपत्र हुनुहुन्छ?अलपत्रमा परेका वा कुनै पनि समस्या परेका नेपाली श्रमिक तथा उनका परिवारले सिधै वैदेशिक रोजगार विभ...
06/04/2026

विदेशमा अलपत्र हुनुहुन्छ?
अलपत्रमा परेका वा कुनै पनि समस्या परेका नेपाली श्रमिक तथा उनका परिवारले सिधै वैदेशिक रोजगार विभाग सॅग सम्पर्क गरेर उद्धारका लागि सहयोग माग्न सक्नुहुव्छ।

Address

Devghat-5
Tanahun
33900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when रोजगार सेवा केन्द्र, देवघाट गाउॅंपालिका, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share