Jamune VDC

Bike on sale5000Km running2018 model9804100840
01/12/2019

Bike on sale
5000Km running
2018 model
9804100840

Just for fun
12/01/2018

Just for fun

Mukh ma handeu jasto ko kabita

10/12/2017

Latest updates

तनहुँ : प्रदेश ४ - प्रदेशसभाको निर्वाचन २०७४ विवरण तथा नतिजा

Latest updates
10/12/2017

Latest updates

तनहुँ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७४ विवरण तथा नतिजा

09/12/2017

तनहुँको प्रदेशसभाको निर्वाचन परिणाम हेर्नुहोस् ।

तनहुँ : प्रदेश ४ - प्रदेशसभाको निर्वाचन २०७४ विवरण तथा नतिजा

तनहुँको प्रतिनिधिसभाको निर्वाचन परिणाम हेर्नुहोस् ।
09/12/2017

तनहुँको प्रतिनिधिसभाको निर्वाचन परिणाम हेर्नुहोस् ।

तनहुँ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७४ विवरण तथा नतिजा

श्रावण  २६जामुनेहिजो साझ बर्षाले हल्का द्खल दिय पनि जमुनेमा रोपाई जात्रा परम्परागत रुप्ले भब्य र सब्य रुपमा देखाईयो।जामु...
11/08/2017

श्रावण २६
जामुने
हिजो साझ बर्षाले हल्का द्खल दिय पनि जमुनेमा रोपाई जात्रा परम्परागत रुप्ले भब्य र सब्य रुपमा देखाईयो।जामुने नेवा खल ले न्यू भिजन युथ क्लब को सहयोग मा देखायको थियो।बर्षा को कारण सुरुमा जात्रा निकाल्न केही कष्ट भयपनी बिस्तारै दर्सक हरुको भिड बदेको थियो ।

रोपाई जात्राको केही तस्बिर हरु-
तस्बिर sudip र kamal pradhan

https://m.facebook.com/story.php?story_fbid=1731617040472683&substory_index=0&id=1486308728336850
10/08/2017

https://m.facebook.com/story.php?story_fbid=1731617040472683&substory_index=0&id=1486308728336850

"बिकृतिलाई तिरस्कार गरौ" "सस्कृतिको जगेर्ना गरौ" भन्ने मुल नाराका साथ हरेक बर्ष जस्तै एस बर्ष पनि यश "न्यु भिजन युथ क्लब" जामुने ले आयोजना गर्न लागेको ७तौ"खुल्ला तिज गित प्रतियोगिता"मा सह्भागि भई कार्यक्रम को शोभा बडाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
साथै रास्तृय ख्यातिप्राप्त कलाकारको पनि बेजोड प्रस्तुति रहनेछ।।
कलाकारहरू-
१- बल्छी धुर्बे को टिम( हास्य कलाकारहरु)
२-कला लम्साल (गाइका)
३- शिव हमाल (गायक)
साथै अरु लोक्कल कलाकार हरु पनि।
जानकारिका लागि सक्दो SHARE गरिदिनुहुन आनुरोध गर्दछौ।

30/06/2017

to all married girls😊

छोरीबाट आमा बन्नुको यात्रा ।

छोरीबाट आमा बन्नुको यात्रा
लापरबाह देखि हेरविचारको यात्रा
रुने बाट चुप गराउनेको यात्रा
उत्सुकत्ता बाट सान्तको यात्रा

पहिला कोइ आयो भने लुक्ने ,
आज अरुबाट आफ्नो सन्तानलाई लुकाउने गर्छे ।

पहिला घकाम गर्दा अलिकति पनि ओलामा जल्यो भने पूरा घर उठाउने उ ।
आज हाथ जलेर पनि घरको खाना बनाउने गर्छे।

पहिला जो सानो सानो कुरामा रुदै बस्थी,
आज ठुलो ठुलो कुरा लुकाएर बस्ने गर्छे😑।

पहिला भाइ,दाइ,साथीहरू सङ झगडा गर्ने आट हुन्थ्यो ,
आज उनीहरु सङ बोल्नलाई समय हुँदैन ।

पहिला आमा,बुवा भनेर घर भरी हल्ला गर्ने,
आज आमाबुबा आउँदा बिस्तारै हास्ने गर्छे ।

पहिला 8 बजे उठे नि ढिलो हुने गर्थेन,
आज 6 बजे उठे पनि ढिला हुने गर्छे☹️ ।

पहिला पूरा दिन काम नहुदा नि बिजि छु भन्ने।
आज पूरा दिन काम गरेर पनि "काम केही गर्दैन यो" भन्ने आरोप लाग्ने गर्छ ।😓😓

पहिला परिक्षा दिन पूरा बर्ष पढ्ने गर्थी,
आज हरेक दिन बिना तयारीले परिक्षा दिने गर्छे ।😭😭

SHARE this if u like this post
Copied + New vision youth club jamune page

Address

Jamune
Tanahun

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Jamune VDC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share