भीरकोट नगरपालिका बयरघारी स्याङ्जा

  • Home
  • Nepal
  • Syangja
  • भीरकोट नगरपालिका बयरघारी स्याङ्जा

भीरकोट नगरपालिका बयरघारी स्याङ्जा भीरकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय
जम्मा वडा संख्या: ९
जम्मा जनसंख्या: २२६४५ Bayarghari

नीति, कार्यक्रम तथा बजेटका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !google form link: https://forms.gle/5Y1cKzj7tmhtggTS...
01/06/2026

नीति, कार्यक्रम तथा बजेटका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !
google form link: https://forms.gle/5Y1cKzj7tmhtggTS9

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !
01/06/2026

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

भूउपयोग जग्गा वर्गिकरण सम्बन्धी ३५ दिने सार्वजनिक सूचना !
27/05/2026

भूउपयोग जग्गा वर्गिकरण सम्बन्धी ३५ दिने सार्वजनिक सूचना !

Invitation for Electronic Bids for Procurement of CGI Sheet, HDPE pipe and sanitary items for Bheerkot Municipality
27/05/2026

Invitation for Electronic Bids for Procurement of CGI Sheet, HDPE pipe and sanitary items for Bheerkot Municipality

Invitation for Electronic Bids
26/05/2026

Invitation for Electronic Bids

आज मिति २०८३/०२/११ गते यस भीरकोट नगरपालिकाको दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम फोरजी इन्जिनियरिङ ...
25/05/2026

आज मिति २०८३/०२/११ गते यस भीरकोट नगरपालिकाको दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम फोरजी इन्जिनियरिङ प्रा.ली. को सहजिकरण र भीरकोट नगरपालिकाको आयोजनामा निम्नानुसारका प्रस्तुतकर्ताहरुको प्रस्तुतिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रस्तुतकर्ता:
राम प्रसाद वाग्ले- पूर्व योजना अधिकृत, राष्ट्रिय योजना आयोग
प्रेमराज गिरी- पूर्व सचिव, नेपाल सरकार
थमनसिंह थापा-पूर्व जिल्ला समन्वय अधिकारी

उन्नत जातको दुधालु गाई वितरण कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना !
22/05/2026

उन्नत जातको दुधालु गाई वितरण कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना !

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना !
22/05/2026

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना !

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि निवेदन दिने सम्बन्धी सूचना !
20/05/2026

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि निवेदन दिने सम्बन्धी सूचना !

आँधिखोला बहुप्राविधिक शिक्षालय, वालिङ-१३, स्याङ्जामा शैक्षिक सत्र २०८३/८४ को लागि भर्ना खुलेको छ ।यस नगरपालिकाले नगरपालि...
20/05/2026

आँधिखोला बहुप्राविधिक शिक्षालय, वालिङ-१३, स्याङ्जामा शैक्षिक सत्र २०८३/८४ को लागि भर्ना खुलेको छ ।
यस नगरपालिकाले नगरपालिकाका १० विद्यार्थीहरुका लागि छात्रवृत्ती समेत दिँदै आएकोहुँदा प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरुले भर्ना आवेदन दिनुहुन अनुरोध गर्दछौँ ।

Address

Bayarghari Syangja
Syangja
33801

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when भीरकोट नगरपालिका बयरघारी स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भीरकोट नगरपालिका बयरघारी स्याङ्जा:

Share