घुम्ती क्लब स्याङ्जा

घुम्ती क्लब स्याङ्जा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from घुम्ती क्लब स्याङ्जा, Social service, Ghumti, Syangja.

Happy birthday to our  beloved brother;the director of ghumti club Mr.Surazz Gurunq ❤️🎂Lots of love from our Ghumti fami...
15/12/2024

Happy birthday to our beloved brother;the director of ghumti club Mr.Surazz Gurunq ❤️🎂Lots of love from our Ghumti family🫶.Stay safe and healthy.

ग्राण्डी सिटी हस्पिलबाट बालेनले उठाए सामान पुरा भिडियो
22/11/2024

ग्राण्डी सिटी हस्पिलबाट बालेनले उठाए सामान पुरा भिडियो

ग्राण्डी सिटी हस्पिलबाट बालेनले उठाए सामान पुरा भिडियो

Ghumti Club (Vailo Team)2081❤️
29/10/2024

Ghumti Club (Vailo Team)2081❤️

हाम्रो  क्लबको उदेश्य भनेको एक हातले सहयोग गर्दा अर्को हातले थाहा नपाओस भन्ने हो, तर आज भोली सामाजिक सन्जाल मा फोटो नहाल...
07/10/2024

हाम्रो क्लबको उदेश्य भनेको एक हातले सहयोग गर्दा अर्को हातले थाहा नपाओस भन्ने हो, तर आज भोली सामाजिक सन्जाल मा फोटो नहाली सामाजिक कार्य गर्दा सामाजिक कार्य गरेको ओजेलमा पर्दो रहेछ । अनि हरेक ब्यक्तिको उही प्रश्न तिमीहरुले के काम गर्यौ र त्यसैले अब सामाजिक कार्य गर्दा सामाजिक सन्जाल मा देखाएर गरिने निदो गरियो।।

मन बचन र कर्मले सामाजिक सेवा गरौ भन्ने मुल उद्देश्यका साथ स्थापित घुम्ती क्लबले नेपालीहरूको महान पर्व दशै को उपलक्ष्यमा ...
07/10/2024

मन बचन र कर्मले सामाजिक सेवा गरौ भन्ने मुल उद्देश्यका साथ स्थापित घुम्ती क्लबले नेपालीहरूको महान पर्व दशै को उपलक्ष्यमा पुतलीबजार वडा नम्बर 1का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा प्रगतिनगर पूलकोमूख देखी स्याङजा बजार सम्म सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। र ठाऊ ठाउँमा फोहोर फाल्ने डसटबीन बितरण गरियो।

हाम्रो घुम्ती क्लब को आयोजनामा सामाजिक कार्य अन्तर्गत यही आउँदो असोज १२ गते अर्थात भोली  शनिबारको दिन बिहान ७:०० वजे देख...
27/09/2024

हाम्रो घुम्ती क्लब को आयोजनामा सामाजिक कार्य अन्तर्गत यही आउँदो असोज १२ गते अर्थात भोली शनिबारको दिन बिहान ७:०० वजे देखी प्रमुख अतिथि स्थानीय तहका प्रमुख श्री उत्तम श्रेष्ठ ज्यु को उपस्थितिमा कार्यक्रम हूने भएकोले इच्छुक सम्पूर्ण महानुभावलाई उपस्थित हून को लागी हार्दिक आमन्त्रण । बिशेष धन्नेवाद हाम्रो सम्पुर्ण सहयोगी मनहरुलाई।।

हाम्रो घुम्ती टोलको रातमा सुरक्षाको कमी आवस भएको हुदा घुम्ती क्लब र हाम्रो घुम्ती टोलको सहयोग द्वारा सडक  बत्ती जडान गरि...
20/09/2024

हाम्रो घुम्ती टोलको रातमा सुरक्षाको कमी आवस भएको हुदा घुम्ती क्लब र हाम्रो घुम्ती टोलको सहयोग द्वारा सडक बत्ती जडान गरिएको केही तस्विरका झलकहरु।

हाम्रो घुम्त्ती क्लबले यहि आउदै गरेको हाम्रो महानपर्व तिहार मा देउसीभैलो खेलाउनुको कारण र हाम्रो घुम्ती क्लबले देउसीभैलो...
19/09/2024

हाम्रो घुम्त्ती क्लबले यहि आउदै गरेको हाम्रो महानपर्व तिहार मा देउसीभैलो खेलाउनुको कारण र हाम्रो घुम्ती क्लबले देउसीभैलो खेलाएर त्यस बाट उठेको रकम कुन कुन सामाजिक कार्यमा प्रयोग गरिने । र देउसीभैलो खेलेका साना भाई बहिनी हरुलाई कसरी क्लबले हेर्छ र खुसी राख्छ भनेर हाम्रा यस घुम्ती क्लबमा खेलसहयोजक जस्तो गरिमय पद समाल्दै आउनु भएको हाम्रा यकदम आदर्णीय दाजु मुकेश खवास ज्युले जानकारी गराउदै गरेको केही तस्वीरका झलकहरु।।

17/08/2024

Ghumti Club ghar❤️

29/06/2024

Address

Ghumti
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when घुम्ती क्लब स्याङ्जा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category