भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj

  • Home
  • Nepal
  • Syangja
  • भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj

भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj, Social service, Bheerkot 1, Bayarghari, Syangja.

आज पून देउसी भैलो शुरु भयो ।@न्यूरोड चोक ।
21/10/2025

आज पून देउसी भैलो शुरु भयो ।
@न्यूरोड चोक ।

20/10/2025
17/10/2025

नमस्कार ।
देउसी भैलो कार्यक्रममा उपस्थिती सम्बन्धमा ।
यस वर्षको तिहारको पावन अवसरमा क्षत्री समाज नेपाल भीरकोट नगर कार्य समितिको अगुवाईमा तिहारको बेला देउसी भैलो खेल्ने हाम्रो पुरानो परम्परा जगेर्ना गर्न,तिहारको महत्व थप उजागर गर्न,क्षत्री एकता र धार्मिक सहिष्णुता कायम राख्न तथा नवनिर्मित क्षत्री समाज बहुउद्देस्यिय भवनको लागि सहयोग रकम उठाउनको लागि यही कार्तिक ३ र ४ गते देउसी भैलो खेल्ने कार्यक्रम रहेकोले वडा कार्य समिति,नगर कार्य समिति तथा जिल्ला कार्य समिति र केन्द्रीय कार्य समिति अन्तर्गत यस भीरकोटका सम्पुर्ण पदाधिकारी,सदस्यहरु तथा नगरबासी सम्पुर्ण क्षत्री बन्धुहरुमा दुवै दिन समयमै क्षत्री पोशाकमा उपस्थित भई कार्यक्रम भव्य र सव्य बनाउनको लागि हार्दिक अपील गर्दछौँ ।
मिति,स्थान र समय
मितिः२०८२ कार्तिक ३ र ४ गते
स्थानःक्षत्री समाज बहुउद्देस्यिय भवन,समयःबिहानको ठिक ९ बजे
अनुरोधक
कार्यक्रम संयोजक श्री लोक बहादुर गोदार तथा
क्षत्री समाज नेपाल भीरकोट नगर कार्यसमिति

26/03/2025

नमस्कार ।
बैठक सम्बन्धमा ।
यही मिति २०८१ चैत्र १६ गतेका दिन क्षत्री समाज भीरकोट नगर समिति र वडाका अध्यक्ष,कोषाध्यक्ष तथा सचिवहरु सहितको संयुक्त बैठक भीरकोट १ स्थित पुलको मुखमा समाजको निर्माणाधिन भवनमा बिहानको ठिक ११ बजे आयोजना गरिएकोले सम्बन्धीत नगर समितिका सम्पुर्ण पदाधिकारीज्यूहरु,सदस्यज्यूहरु,१ देखि ८ नं.का वडाका अध्यक्ष,कोषाध्यक्ष र सचिवज्यूहरु सम्पुर्णमा उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।
अनुरोधक
क्षत्री समाज भीरकोट नगर समिति

वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्नक्षत्री महिला समाज भीरकोटको मिति:२०८१/१०/२६ गतेका दिन वार्षिक साधारण सभा तथा अधिवे...
09/02/2025

वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
क्षत्री महिला समाज भीरकोटको मिति:२०८१/१०/२६ गतेका दिन वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।मञ्जुश्री अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट लीलावति खत्रीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको भएको छ।सम्पूर्ण पदाधिकारी एवं सदस्य ज्युहरुलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
क्षत्री समाज नेपाल भीरकोट नगर कार्यसमिति

05/02/2025

सूचना सूचना सूचना
नमस्कार ।क्षत्री समाज नेपाल भीरकोट महिला कार्यसमितिको तपसिल बमोजिम साधारण सभा तथा अधिवेशन हुन गईरहेकोले भीरकोट वाशी सम्पुर्ण क्षत्री बन्घुहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौँ ।
तपसील
मितिः२०८१ माघ २६ गते शनिबार
स्थानःभीरकोट १,पुलको मुख(दहथुम सहकारी संस्थाको भवन)
समय ःबिहानको ठिक ११ बजे
अनुरोधकः
क्षत्री समाज नेपाल भीरकोट नगर समिति

Chhetri samaj bhawan ko update
29/01/2025

Chhetri samaj bhawan ko update

Address

Bheerkot 1, Bayarghari
Syangja
33804

Telephone

+9779846096629

Website

Alerts

Be the first to know and let us send you an email when भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भीरकोट क्षत्री समाज/Bheerkot Chettri samaj:

Share

Category