अर्जुनचौपारी गाउँपालिका

  • Home
  • Nepal
  • Syangja
  • अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्जुनचौपारी गाउँपालिका, Government Organization, syangja, Syangja.

अर्जुनचौपारी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा मनाइएको “महिनावारी स्वच्छता दिवस - २०२६”  का झलकहरू ।
28/05/2026

अर्जुनचौपारी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा मनाइएको “महिनावारी स्वच्छता दिवस - २०२६” का झलकहरू ।

Invitation for Bids.
27/05/2026

Invitation for Bids.

अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा सञ्चालित ३० दिने सिपमूलक ब्युटी पार्लर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिमबाट प्रा...
25/05/2026

अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा सञ्चालित ३० दिने सिपमूलक ब्युटी पार्लर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमबाट प्राप्त सिप तथा ज्ञानलाई आत्मनिर्भरता र उद्यमशीलताको आधार बनाउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न सम्पूर्ण सहभागीहरूलाई शुभकामना।

अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ को आयोजनामा ५ दिने मौरीपालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा स्थानीय कृषक तथा...
22/05/2026

अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ को आयोजनामा ५ दिने मौरीपालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा स्थानीय कृषक तथा सहभागीहरूलाई आधुनिक मौरीपालन, मह उत्पादन, मौरी व्यवस्थापन तथा व्यवसायिक सम्भावनाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिमका प्रशिक्षक नेत्र बहादुर विष्टले मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउन आवश्यक सीप, प्रविधि र व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो।

अर्जुनचौपारी गाउँपालिका का वडा नं. २, ३, ४, ५ र ६ मा रहेका सम्पूर्ण आमा समूह तथा सबै माध्यमिक विद्यालयका विद्यार्थीहरूला...
22/05/2026

अर्जुनचौपारी गाउँपालिका का वडा नं. २, ३, ४, ५ र ६ मा रहेका सम्पूर्ण आमा समूह तथा सबै माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य, मनोपरामर्श तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि पुन आवेदन माग सम्बन्धी सूचना ।।।
22/05/2026

आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि पुन आवेदन माग सम्बन्धी सूचना ।।।

२०८३/०१/२७ गतेदेखि २०८३/०२/०४ गतेसम्म अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई लक...
21/05/2026

२०८३/०१/२७ गतेदेखि २०८३/०२/०४ गतेसम्म अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी AI सम्बन्धी दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

सिंह शर्दूल गुल्म आँधिखोला ब्यारेकको आयोजना एवम् अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्य...
21/05/2026

सिंह शर्दूल गुल्म आँधिखोला ब्यारेकको आयोजना एवम् अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस तालिमले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

नेपाली सेना प्रति आभार ।

विद्युत महशुल अनुदान सम्बन्धी सूचना।
21/05/2026

विद्युत महशुल अनुदान सम्बन्धी सूचना।

वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।।। मिति: २०८३/०२/०४
20/05/2026

वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।।।
मिति: २०८३/०२/०४

Address

Syangja
Syangja

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 15:00

Telephone

063422007

Alerts

Be the first to know and let us send you an email when अर्जुनचौपारी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अर्जुनचौपारी गाउँपालिका:

Share