खुमा अर्याल फाउन्डेसन

  • Home
  • Nepal
  • Syangja
  • खुमा अर्याल फाउन्डेसन

खुमा अर्याल फाउन्डेसन Our aim for Education, Healthcare, Sports & Employment is to avoid problems for young people by good councilor..

27/04/2026

स्याङ्जामा सदरमुकाममा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा स्वागत मन्तव्य राख्दै सह आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाका शिक्षा विभाग विज्ञ सदस्य बन्दना लम्साल !

Bandhana Lamsal

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर मिति २०८३/०१/१२ गते शनिबारका दिन स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा सम्...
26/04/2026

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर मिति २०८३/०१/१२ गते शनिबारका दिन स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा सम्पन्न भएको छ ! केहि तस्विरहरु !
समाचार लिंक : https://nayapusta.com/2026/04/25/238869/

समाचार सम्प्रेषणका लागी हार्दिक धन्यवाद स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिक एवम् भवानी अधिकारी मेडम ! Bhawani Adhikari
26/04/2026

समाचार सम्प्रेषणका लागी हार्दिक धन्यवाद स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिक एवम् भवानी अधिकारी मेडम !
Bhawani Adhikari

समाचार सम्प्रेषणका लागि नयाँ पुस्ता डट्कम र गोविन्द मरासिनी सरलाई धन्यवाद !
25/04/2026

समाचार सम्प्रेषणका लागि नयाँ पुस्ता डट्कम र गोविन्द मरासिनी सरलाई धन्यवाद !

स्याङजा युथ क्लबको आयोजना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाको सहकार्य, गण्डकी मेडिकल कलेज पोखरा, पोखरा फाईभ डि अल्.....

25/04/2026

स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना मा वि मा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा शुभकामना मन्तव्य राख्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी ! शिविरको आयोजना स्याङ्जा युथ क्लबले गरेको हो भने सह आयोजना खुमा अर्याल फाउन्डेसन स्याङ्जा, यस्तै, गण्डकी मेडिकल कलेज पोखरा, पोखरा 5D ultrasound र Nivix pharmaceuticals ltd को प्राविधिक सहयोग रहेको छ ! कार्यक्रमका सहयोगी संस्थाहरुमा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र मुक्तिनाथ विकास बैंक रहेका छन ! यसैगरी, मिडिया पार्टनरको रुपमा रेडियो स्याङ्जा रहेको छ !

25/04/2026

स्याङ्जामा सदरमुकाममा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा शुभकामना मन्तव्य राख्दै सह आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा !

Lekhnath Sharma

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा जारी छ ! शिविरका केहि तस्विरहरु !pho...
25/04/2026

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा जारी छ ! शिविरका केहि तस्विरहरु !

photo : Prakash Dotel

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सदस्य, युवा उद्यमी तथा कलाकार कमल अर्याल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त ग...
21/04/2026

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सदस्य, युवा उद्यमी तथा कलाकार कमल अर्याल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !!

नव वर्ष २०८३ सालको स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीजनमा हार्दिक शुभकामना !
14/04/2026

नव वर्ष २०८३ सालको स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीजनमा हार्दिक शुभकामना !

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका कोषाध्यक्ष तथा सफल युवा व्यवसायी आदरणिय छविलाल अर्याल दिपक ज्युलाई जन्मदिनको लाखौं ल...
09/04/2026

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका कोषाध्यक्ष तथा सफल युवा व्यवसायी आदरणिय छविलाल अर्याल दिपक ज्युलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ ।

Deepak Aryal

आजदेखि पुतलीबजार नगरपालिका ५ ढाँडा हुलाकमा सुरु भएको क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिताको पुर्ण सफलताको शुभकामना व्यक्त ...
09/04/2026

आजदेखि पुतलीबजार नगरपालिका ५ ढाँडा हुलाकमा सुरु भएको क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिताको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ ।

भगवान श्रीरामको आदर्शले तपाईंलाई सही बाटो रोज्ने बुद्धि,अन्यायसँग जुध्ने साहस र जीवनमा सधैं उज्यालो देख्ने दृष्टि प्रदान...
27/03/2026

भगवान श्रीरामको आदर्शले तपाईंलाई सही बाटो रोज्ने बुद्धि,अन्यायसँग जुध्ने साहस र जीवनमा सधैं उज्यालो देख्ने दृष्टि प्रदान गरोस् ! राम नवमीको सम्पुर्णमा मंगलमय शुभकामना !!

Address

Syangja
Syangja

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841318505

Alerts

Be the first to know and let us send you an email when खुमा अर्याल फाउन्डेसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खुमा अर्याल फाउन्डेसन:

Share

Category