स्वर्गद्वारी नगरपालिका २ नं. वडा कार्यालय, स्वर्गद्वारी खाल प्यूठान

  • Home
  • Nepal
  • Swargdwar
  • स्वर्गद्वारी नगरपालिका २ नं. वडा कार्यालय, स्वर्गद्वारी खाल प्यूठान

स्वर्गद्वारी नगरपालिका २ नं. वडा कार्यालय, स्वर्गद्वारी खाल प्यूठान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वर्गद्वारी नगरपालिका २ नं. वडा कार्यालय, स्वर्गद्वारी खाल प्यूठान, Government Organization, स्वर्गद्वारी खाल प्यूठान, Swargdwar.

सार्वजनिक विदा सम्बन्धी सूचना !
16/09/2025

सार्वजनिक विदा सम्बन्धी सूचना !

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना!
14/09/2025

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना!

सूचना!
11/09/2025

सूचना!

10/09/2025
"तीनै तहका सरकार मिली गरौँ हातेमालो,  मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो" भन्ने मूल नारा सहित  आज मिति २०८२/०५/२० गते ...
05/09/2025

"तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो" भन्ने मूल नारा सहित आज मिति २०८२/०५/२० गते मानव बेचबिखन विरुद्ध दिवसको १९ औँ राष्ट्रीय दिवस श्री बाल माध्यमिक विधालय अडेवासमा विधालयका प्रधानाध्यापक हुकुम बहादुर घर्ति मगरको अध्यक्षता, वडा नं. २ का वडा अध्यक्ष वुद्धिराम पुनको प्रमुख आतिथ्यता, अस्थायी प्रहरी चौकि खालका इन्चार्ज कृष्ण बहादुर के सि को विशिष्ठ आतिथ्यतामा विधालयमा सचेतना कार्यक्रम गरी सम्पन्न गरियो ।

भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूले जग्गा मागको लागि अन्तिम पटक निवेदन सम्बन्धी सूचना !  (नोट: अ...
28/08/2025

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूले जग्गा मागको लागि अन्तिम पटक निवेदन सम्बन्धी सूचना ! (नोट: अन्तिम पटकको सूचना )

28/08/2025
हार्दिक शुभकामना 🙏
16/08/2025

हार्दिक शुभकामना 🙏

भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित तथा अव्यस्थित बसोबासीहरूको लगत सङ्कलन सम्बन्धी सूचना बमोजिम निर्धारित मितिभित्र यस कार...
14/08/2025

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यस्थित बसोबासीहरूको लगत सङ्कलन सम्बन्धी सूचना बमोजिम निर्धारित मितिभित्र यस कार्यालयमा साबिकको सूचनामा निवेदन दिन छुटेका लाभग्राहिहरूबाट प्राप्त भएका निवेदनको आधारमा यो सूचना प्रकाशन गरिएको छ । सूचनामा उल्लेख भएबमोजिम गर्नुहुन सम्पूर्णलाई अनुरोध गर्दछौँ ।

Address

स्वर्गद्वारी खाल प्यूठान
Swargdwar

Website

Alerts

Be the first to know and let us send you an email when स्वर्गद्वारी नगरपालिका २ नं. वडा कार्यालय, स्वर्गद्वारी खाल प्यूठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share